भारत, १ साउन । साउन । नेपालको समिानासँग जोडिएको भारतको पानीटंकी बजारमा मेहन्द्र गाडीहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स्को आधिकारीक शोरुम सञ्चालनमा ल्याइएको छ ।
पानीटंकी न्यू मार्केटमा महेन्द्र कम्पनीका गाडीहरुको लागि आधिकारीक स्पेयर पार्टसहरुको शोरुम सञ्चालनमा ल्याइएको हो ।
सिंह मोटर्सको नाममा गाडीहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स्को आधिकारीक शोरुम सुरु गरिएको सञ्चालक बिक्रम राजवंशीले बताए ।
मंगलवारबाट शोरुम सञ्चालनमा आउने राजवंशीले बताए । उद्घाटनको अबसरमा पार्टसहरुको खरिदमा १२ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए ।
Discussion about this post