२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महालक्ष्मीको रथयात्रा आज काँकरभिट्टा आउने

भदौ १४, २०८०, ४:१३ .बिहिबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ भदौ । विश्वभरी छरिएर रहेका दश करोड अग्रवालहरुकी कुलदेवी महालक्ष्मीको रथयात्रालाई आज काँकरभिट्टामा भव्य स्वागत गर्ने भएको छ ।

महालक्ष्मीको रथयात्रा भारतको पानीट्याङ्की हुँदै शुक्रवार काँकरभिट्टा आउने भएको हो ।

नेपाल प्रवेश गरे लगत्तै काँकरभिट्टाको हनुमान मन्दिरमा रथयात्रा उद्घाटन हुनेछ । रथयात्राको उद्घाटन संघीय संसद्की उपसभामुख इन्दिरा राना मगरले गर्ने भएकी छन् ।

रथयात्रा पहिलो दिन काँकरभिट्टा, धुलाबारी हुँदै बिर्तामोडमा रात्री विश्रामको कार्यक्रम रहेको मेचीनगरका रथयात्रा संयोजक समाजसेवी विजय डालमियाले जानकारी दिए ।

यसैगरी, भदौ १६ गते सुरुंगा, दमक, उर्लावारी हुँदै धरानमा रात्रि विश्रामको कार्यक्रम रहेको रथयात्राको मेची संयोजक पुनित बंशलले बताए ।

रथयात्रामा भारतबाट एउटा विद्युतीय रथगाडीसँग चार जना मात्र आउने र स्थानीय अग्रवाल समुदायले नै आफ्नो क्षेत्रमा रथयात्रालाई अघि बढाउने कार्यक्रम रहेको बंशलको भनाई छ ।

भदौ १७ गते धरानबाट हिँड्ने रथयात्रा दुहबी हुँदै विराटनगरमा रात्रि विश्राम गरेर भदौ १८ गते जोगवनी हुँदै भारततिर प्रस्थान गर्ने रथयात्राको विर्तामोड संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिए ।

पछिल्लो समाचार

नेपालमा एमसीसी परियोजना कार्यान्वयनमा

अघिल्लो समाचार

नेपालको चुचे नक्सा नस्वीकारेकोमा बालेनको चीन भ्रमण रद्द

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.