७ फाल्गुन २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्नीको स्मृतिमा आम्दा मेचीलाई स्वास्थ्य सामाग्री

साउन ३१, २०८०, ११:३० .बुधबार
0
0
0
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी , ३१ साउन ।  धुलाबारीका व्यवसायी राजकुमार शाहले आम्दा मेची अस्पताललाई  स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

आज व्यवसायी शाहले उनकी धर्म पत्नी स्व. विनादेवीकाे स्मृतिमा उक्त अस्पताललाई ६५ हजार बराबरकाे स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

उक्त  सामाग्री एक कार्यक्रमकावीच आम्दा मेची अस्पताल समितिका उपाध्यक्ष एवम् मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं र आम्दा मेची अस्पतालका इन्चार्ज डाक्टर पाेषणरमण त्रिपाठीलाई संयुक्तरूपमा हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएका सामाग्रीहरू हाइड्रोलिक बेड, ह्विल चियर, सक्सन मेसिन र एयर बेड रहेको छ ।

कार्यक्रममा स्व. शाहका छाेराहरु डाक्टर दिपक शाह, अरुण शाह, विजय शाह, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भुमी पाैडेल, कार्यकारी निर्देशक गाेपाल बस्नेत , आम्दा मेची अस्पतालका प्रशासन प्रमुख किरण निराैला लगायत स्थानीय सेवाग्राहीहरुकाे उपस्थिति रहेकाे थियो ।

पछिल्लो समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

अघिल्लो समाचार

रवि चुनाव जितेपछि पहिलाे पटक झापा आउँदै

Related Posts

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक
banner

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक

फाल्गुन ५, २०८२, १:५३ .मङ्लबार
मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि
box -1

मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि

फाल्गुन ४, २०८२, १:०६ .सोमवार
झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक
banner -2

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

फाल्गुन ३, २०८२, १२:५६ .आइतवार
मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू
box -3

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.