२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

किसान हत्या प्रकरण : हत्या आरोपमा २ जना पक्राउ

भदौ १, २०८०, २:३८ .शुक्रबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ भदौ । मेचीनगर–८ का सुन्दर किसानको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष श्रोतका अनुसार प्रहरीले विहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये २ जनालाई नियन्त्रणमा लिइ बाँकी सबैलाई छाडेको छ ।

नियन्त्रणमा लिएका १५ जनामध्ये आज दिउँसो १३ जनालाई अनुसन्धान गरेर छाडेको श्रोतको भनाई छ ।

प्रहरीले विहीबार नियन्त्रणमा लिएका मध्ये १ जना र आज विहान नियन्त्रणमा लिएका मध्ये १ जनालाई पक्राउ गरेर राखेको छ ।

पक्राउ पर्ने २ जना मृतकका आफ्ना नातेदार रहेको बुझिएको छ । श्रोतका अनुसार नातेदारवीच पुरोनो इगोका कारण हत्या भएको आशंका श्रोतको छ ।

प्रहरीले हिजो घटनास्थलबाट रड भेटेको थियो । आज सोहि ठाउँको नजिकै सिक्कल (हतियार) भेटेको श्रोतको दावी छ । सो सिक्कल मृतकका नातेदारको भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले किसानको हत्या आरोपीको नजिक पुग्न सफल भएको जानकारी दिए ।

उनले लगभग भोलि (शनिबार) सम्ममा किसानको हत्या आरोपीलाई सार्वजनिक गर्ने बताए ।

किसानको शव विहीबार विहान मेचीनगर–८ स्थित प्रगतिशिल र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।

वडा नम्बर ८ स्थित सेन्ट्री टोलका ४३ वर्षीय किसान पैनीको झाडीमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
किसानको घाँटी काटिएको र टाउकोमा चोटै चोट भएको अवस्थामा शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले घरेलु हतियारको प्रहारबाट शरिरमा चोटपटक लागेको अवस्थामा शव भेटिएपछि तत्काल स्थानीय ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीले आज फेरि १० जनालाई नियन्त्रणमा लिएको थियो ।

मृतक किसान मजदुरी गरेर परिवार पालिरहेका थिए । उनी गाउँमै ज्याला मजदुरी काम गर्थे ।

 

पछिल्लो समाचार

श्रमिकको दैनिक पारिश्रमिक ६६८, चिया बगान श्रमिकको ५००

अघिल्लो समाचार

सबै फाइल खोल्यो भने पुराना नेताहरु जेलमा : रवि लामिछाने

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.