२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई

भदौ ३, २०८०, ४:५७ .आइतवार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ भदौ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनले पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

विराटनगर स्थित होटल एशियाटिकमा शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा भट्टराई, वरिष्ठ उपाध्यक्षमा शेखरप्रसाद ढकाल, उपाध्यक्ष सजित तामाङ, महासचिव नवराज (नविन) खरेल, सचिवमा जीवन पराजुली र कोषाध्यक्षमा सुरेन्द्रप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मनरथ सिल्वाल, धर्मराज शिवाकोटी, गौरव श्रेष्ठ र लक्ष्मण खड्का (गोपाल) छन् ।

अधिवक्ता नविनकुमार कार्की संयोजक र पत्रकार लक्ष्मी उप्रेती सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मत चयन भएको घोषणा गरेको थियो । समितिको कार्यकाल २ वर्षको रहने छ ।

यसैबीच समितिको शनिवार नै बसेको पहिलो बैठकले नाट्टा कोशी प्रदेशको सल्लाहकार सदस्यमा भविशकुमार श्रेष्ठ र उदयकुमार कार्कीलाई मनोनित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजीक्षेत्रको सहयोग बिना देशको अर्थतन्त्रको सुधार कल्पना पनि गर्न नसकिने बताए ।

उनले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि नाट्टा केन्द्रीय अध्यक्ष रमेश थापा, सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिहं, गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारी, मधेश प्रदेश अध्यक्ष मोहन शर्मा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव सञ्जिवकुमार राई, नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य कृष्ण शाहा, बोर्डका निर्देशक सूर्य थपलिया, उद्योग बाणिज्य महासंघ हवाई तथा पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, हान कोशी प्रदेश अध्यक्ष राजन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, इथुवाका सचिव सन्दिपन घोष लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नाट्टा कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै आफ्नो कार्यकालमा भए गरेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद भट्टराईले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव नवराज खरेलले गरेका थिए ।

पछिल्लो समाचार

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान नलिई प्रतिवेदन बुझाउने तयारी

अघिल्लो समाचार

विद्यार्थीलाई लागूऔषध सम्बन्धी सचेतना

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.