२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विद्यार्थीलाई लागूऔषध सम्बन्धी सचेतना

भदौ ३, २०८०, ५:३२ .आइतवार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ भदौ । मेचीनगर लेडी जेसीजको आयोजनामा विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यशनी सम्बन्धी एकदिवसिय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजले मेचीनगर–८ स्थित आदर्श माविका विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यशनी सम्बन्धी एकदिवसिय सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

मेचीनगर लेडी जेसिज बर्ष २०२३ का अध्यक्ष रश्मि थापाको अध्यक्षता तथा वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यता रहेको थियो ।

सचेतना कार्यक्रममा आदर्श माविका ७५ जना भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुलाई फुर्वा यल्मो र रोको यल्मोले सहजिकरण गरेका थिए ।

प्रशिक्षक यल्मोद्वयले लागूपदार्थले मानिसको जीवनमा पारेको नकारात्मक प्रभावका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा आदर्श माविका प्रधानाध्यापक कृष्ण पुरी, वडा नम्बर ८ का जनप्रतिनिधिहरु, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा लगायत पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रम संयोजकको रुपमा कार्यकारिणि उपाध्यक्ष पवित्रा विमली प्रसाईं रहेकी थिइन् ।

पछिल्लो समाचार

नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई

अघिल्लो समाचार

पढ्दा–पढ्दै कक्षामा छात्राहरु वेहोस हुन थाले

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.