४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा मावि

पढ्दा–पढ्दै कक्षामा छात्राहरु वेहोस हुन थाले

भदौ ४, २०८०, ४:३३ .सोमवार
0
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ भदौ । आइतबार काँकरभिट्टा माविमा अध्ययनरत १३ जना विद्यार्थीहरु दिउँसो एकाएक वेहोस भए ।

विद्यार्थीहरु बेहोस भएको थाहा पाउने वितिकै मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले स्वास्थ्यकर्मीको टोली लिएर विद्यालय पुगे ।

मेयरको टोली विद्यालय पुग्दा विद्यार्थीहरु वेहोस भएर जता ततै लडिरहेका थिए, शिक्षकहरु के गर्ने कसो गर्ने भनेर यता उता भौतारिरहेका देखिन्थे ।

स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाको टोलीले वेहोस भएका विद्यार्थीहरुलाई सामान्य तरिकाले उपचार गरिरहेका थिए । त्यसपछि विद्यार्थीको अवस्था सामान्य रहेको थियो ।

विद्यालयमा केहि विद्यार्थी विरामी भएर लडिरहेका थिए, केहि विद्यार्थी कक्षामा पढिरहेका थिए भने केहि विद्यार्थी घर गइसकेका थिए ।

मेयर बुढाथोकीको टोलीले कक्षामा पढिरहेका विद्यार्थीहरु र विरामी भएकालाई नआत्तिन, आत्मबल दरो पारेर पढ्न सचेतनापूर्वक अनुरोध गरेका थिए ।

केहि विद्यार्थीहरुले विहान खाना नखाएको, चाउमिन खाएर आएको, खालिपेट भएका कारण त्यस्तो भएको हो की भनेर अनुमान गरेका थिए ।

स्वास्थ्य शाखा प्रमुख निरौलाले लगातारको गर्मी र मास हिस्टेरियाको लक्षण देखिएको बताइन् ।

विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले ४÷५ दिनदेखि विद्यार्थीहरु एकाएक विरामी पर्न थालेको बताए । ४÷५ दिनअघि कक्षा–७ का २ जना छात्राहरु विरामी भएको उनले बताए । आइतबार सोहि कक्षाका १३ जना छात्राहरु विरामी भएको उनको भनाई छ ।

छात्राहरु कक्षा कोठामा नै चिच्याउने, काम्ने तथा बेहोस हुन थालेकाले पढाईमा केहि समस्या भएको उनले बताए ।

कक्षा कोठाहरुमा माकुराको जालो रहेको, कोठाहरु सफासुघर नगरिएको र शौचालयको दुर्गन्ध सबैतिर फैलिएको विद्यालयको अनुगमनमा आएका मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले बताए ।

 

 

पछिल्लो समाचार

विद्यार्थीलाई लागूऔषध सम्बन्धी सचेतना

अघिल्लो समाचार

धुलाबारीमा १६ वेडको अस्पताल बन्ने

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.