२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

निर्णय नसच्याए आन्दोलन गर्ने चौतारीको चेतावनी

भदौ २१, २०८०, ३:३६ .बिहिबार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २१ भदौ । प्रेस चौतारी नेपाल कोशी प्रदेशले नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरण र नविकरणमा पक्षपात गरेकोप्रति खेद व्यक्त गरेको छ ।

चौतारी फरक आस्थाको आधारमा पक्षपातपूर्ण निर्णय गरी सदस्यताबाट बन्चित गर्ने कार्य नसच्चिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

बुधवार प्रदेश महासंघलाई ज्ञापनपत्र बुझाउँदै चौतारीका प्रदेश अध्यक्ष अविजाल विष्टले १५ बुँदे गम्भीरतापूर्वक कार्यान्वयन गर्न माग गर्दै सहमति भएका जिल्लाबाहेक अन्य जिल्लाबाट आएका उजुरीलाई पुनः विचार गर्न माग गरेको छ ।

उजुरीहरुलाई प्रदेशले आवश्यक छानविन नै नगरी छानीछानी आस्थाको आधारमा कसैको नविकरण र नयाँ वितरण गर्ने अनि त्यही मापदण्डमा कसैको नगर्ने गरेको पाइएको चौतारीको दावी छ ।

सहमति भएर जिल्ला शाखाबाट आएका नामहरु समेत प्रदेशले विभेदपूर्ण र पूर्वाग्राही सोच राखेर नाम हटाएको साथै सहमति भएर आएका जिल्ला शाखाहरुको नाममा पनि थप्ने, हटाउने काम गरिएको भन्दै निन्दा गरेको छ ।

विष्टले संगठनको संयमतालाई कमजोरी नठान्न चेतावनी दिँदै आस्थाको आधारमा गरिएको विभेदपूर्ण निर्णय सच्याएर महासंघलाई सबैको अभिभावकीय संगठन भएको अनुभूति दिलाउन समेत आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटिको ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले आफूहरुले त्रुटी सक्दो कम गर्न कोसिस गरेको बताउँदै कमीकमजोरी भएको हुनसक्ने बताए ।

उनले प्रदेशले निर्णय गरिसकेकोले छुटेका नामहरुको सन्दर्भमा केन्द्रमा उजुरी गर्न आग्रह गरेका छन् ।

पछिल्लो समाचार

कार्कीलाई कोशीको मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश

अघिल्लो समाचार

नगरपालिकाप्रति पाँच दलकाे चिन्ता

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.