२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मकवानपुरका १३ जनाद्वारा मेची–महाकाली साइकलयात्रा

कार्तिक ११, २०८०, ७:०९ .शनिबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ कात्तिक । ‘स्वास्थ्य, पर्यावरण र पर्यटनको निम्ती साइकल’ भन्ने मुल नाराका साथ मकवानपुरका एकजना महिलासहित १३ जना साइकल यात्रीले आज काँकरभिट्टादेखि मेची–महाकाली यात्रा सुरु गरेका छन् ।

आज विहान ८ वजे पूर्वी सीमा नाका काँकरभिट्टादेखि मकवानपुरका एकजना महिलासहित १३ जना साइकल यात्रीले १० दिनको मेची–महाकाली यात्रा सुरु गरेका हुन् ।

साइकल यात्रीलाई मेचीनगर नगरपालिकाका निवर्तमान मेयर बिमल आचार्य लगायतका समाजसेवीहरुले खादा र अबिर लगाएर विदाई गरे ।

मकवानपुरको हिमालयन राइडर्स सोसाइटीले आयोजना गरेको साइकल यात्रामा पत्रकार, शिक्षक, कर्मचारी र व्यवसायीहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा मेचीनगरका निवर्तमान मेयर आचार्य, सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यात्रा क्रममा पर्यटकीय स्थलहरुको अवलोकन र त्यसको प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए । यात्रालाई सहजताका लागि काँकरभिट्टादेखि दमकसम्म स्थानीय साइकल यात्रीले सहयोग गरेका थिए ।

सो यात्रा आज इटहरीसम्म पुग्ने योजना रहेको बताइएको छ । दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, सशस्त्र प्रहरी काँकरभिट्टा पोष्टका प्रमुख डीएसपी रोहित घिमिरे, उपाध्यक्ष जीआर धिताल, साइकल राइडर्स अर्जुन सुब्बा, हरि तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।

 

पछिल्लो समाचार

धुलाबारी महोत्सव : आज प्रमोद खरेल आउने

अघिल्लो समाचार

आज धुलाबारी महोत्सवमा शिव परियार आउने

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.