२२ बैशाख २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बानियाँ प्रतिष्ठान

यसवर्ष डाक्टर, किसान र गृहिणी पुरस्कृत हुने

मंसिर ८, २०८०, १:१४ .शुक्रबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ मंसिर । मेचीनगर–११ धाइजन स्थित लाल भागिरथा बानियाँ प्रतिष्ठानले यस वर्ष पनि तीन जना उत्कृष्ट प्रतिभालाई पुरस्कृतसहित सम्मान गर्ने भएको छ ।

आज प्रतिष्ठानले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यहि मंसिर २० गते हुने ५ औं वार्षिक साधारण सभामा स्वास्थ्य क्षेत्रका उत्कृष्ट राष्ट्रिय प्रतिभा धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानका प्रा.डा.सञ्जिव शर्मा, कृषि क्षेत्रमा उत्कृष्ट प्रतिभा भएका मेचीनगर–५, बाहुनडाँगीका बद्रीकुमार राउत र उत्कृष्ट गृहिणीका रूपमा बिर्तामोड–४ की हिमा लुईटेल पाठकलाई पुरस्कृतसहित सम्मान गर्ने निर्णय गरिएको पुरस्कार छनौट समितिका संयोजक डम्बरबहादुर देउजाले जानकारी गराए ।

प्रा.डा.सञ्जिव शर्माको मुल घर मेचीनगर–१४ स्थित दुहागडी हो । पुरस्कृत तीनै जनालाई जनहि ३१ हजारका दरले पुरस्कार वितरण गरिने उनले बताए ।

२०७६ मंसिर २० गते स्थापना भएको प्रतिष्ठानको यो पाँचौँ वार्षिक साभारण सभा । प्रतिष्ठानले १० लाखको अक्षयकोष खडा गरेर सो व्याजबाट वर्षेनी ३ जना उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरिरहेको अध्यक्ष हरिचरण बानियाँले बताए ।

यहि मंसिर २० गते हुने कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेद्वारा सम्मान प्रदान गरिने उनले बताए ।

सो कार्यक्रमको विशिष्ठ अतिथिहरुमा झापा क्षेत्र नमबर १ का सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेशका सांसद गोपाल तामाङ, सबिना बजगाई, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी रहेका छन् ।

प्रतिष्ठानले गतवर्ष उत्कृष्ट राष्ट्रिय प्रतिभाका रुपमा मेमोरी किङ भनेर चिनिएका भद्रपुरका अर्पण शर्मालाई सम्मान गरेको थियो ।

यसैबीच कार्यक्रममा एक जोडीज्येष्ठ नागरिकलाई पनि नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष बानियाँले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानका सदस्य भाष्कर शर्मा, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण प्रष्ठिानका सदस्य एवम् पत्रकार मोहन काजीले गरेका थिए ।

 

पछिल्लो समाचार

‘कृतज्ञता यात्रा’ मा होराइजन पनि सहभागी

अघिल्लो समाचार

धाइजनको महापुराणमा राधिका दासी आउने

Related Posts

´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`
banner

´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`

बैशाख २१, २०८३, १:४९ .सोमवार
बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी
box -2

बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी

बैशाख २०, २०८३, १२:३० .आइतवार
कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा
banner -1

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा

बैशाख २०, २०८३, ७:५५ .आइतवार
विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत
box -2

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत

बैशाख १९, २०८३, १:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.