४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

५० काेठाकाे भवन बन्ने

५५ वर्षपछि काँचुली फेर्दै आदर्श मावि

पुस ६, २०८०, ४:१७ .शुक्रबार
0
0
0
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ पुस ।  मेचीनगर-८, ईटाभट्टा स्थित आदर्श माविको ५० काेठाकाे भव्य भवन बन्ने भएको  छ ।

आज निर्माण हुन लागेकाे विद्यालय भवनकाे मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले मेचीनगर नगरपालिकाको सिफारिस तथा विशेष योजना अन्तर्गत नै आदर्श माविले अनुदान प्राप्त गरेको बताए ।

उनले भवन निर्माणका लागि ठेक्का लगाउनेदेखि निर्माण सम्पन्न अवधिभर सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने बताए ।

कार्यक्रममा उपमेयर मीना पाेखरेल उप्रेती, पूर्व मेयर विमल आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, नगरका सामाजिक विकास शाखा प्रमुख ह्दय राजवंशी, भौतिक पूर्वाधार शाखा प्रमुृख चित्रा धिमाल, मेचीनगर-८ का वडाध्यक्ष  गिरीराज धमला, जनप्रतिनिधि, पूर्व व्यवस्थापन समितिका पदाधिकारी, पूर्व प्रअ, छिमेकी विद्यालयका प्रअ, सञ्चारकर्मी, अभिभावक, शिक्षक, कर्मचारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

साे भवन निर्माणका लागि कुल ६ करोेड ९ लाख रुपैयाँ बजेट विद्यालयले प्राप्त गरेको छ ।

संघीय सरकारबाट प्राप्त विशेष अनुदान तथा मेचीनगर नगरपालिकाको योजनाअन्तर्गत पहिलो चरणमा ८ कोठाको सुविधायुक्त भवन बनिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिए ।

यो आर्थिक वर्षका लागि पहिलो चरणमा एक करोड १५  लाख रुपैयाँ बजेट निकासा भएर ठेक्का लागेसँगै भवन शिलान्यास भएको शिक्षक अभिभावक संघका अध्यक्ष भोलानाथ तिम्सिनाले बताए ।

यस विद्यालयले भर्खरै शैक्षिक गुणस्तर मापन केन्द्र  (इआरो)मा देशकै ११ औँ र काेशी प्रदेशमा दाेस्राे स्थान हासिल गर्न सफल भएको खड्काले बताए ।

´वि.सं. २०२५ सालमा स्थापना भएको यस विद्यालय अहिले सम्म झुप्राेमा पढाइ भईरहेकाे थियाे` खड्काले भने-´अब याे बजेट आएसँगै सुविधा सम्पन्न भवनमा विद्यार्थीहरूले पठनपाठन गर्न पाउने भए ।`

उत्कृष्ट स्थान प्राप्त गरिरहेको विद्यालयलाई अब भवनको अभाव हट्ने विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीकाे दावी छ ।

´यो वर्ष ४/४ कोठाको दुईतले भवन बन्नेछ । अर्को वर्ष २४ कोठा हुँदै वार्षिक क्रमिक रुपमा तीन वर्षभित्र करिव ५० कोठाको अत्याधुनिक भवन निर्माण हुनेछ’, उनले भने ।

व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत एवम् कार्यक्रमको औचित्यमाथि प्रकाश प्रअ पुरीले र सञ्चालन शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।


पछिल्लो समाचार

स्ट्रेन्थ लिफ्टिङ्गमा नेपालले जित्यो १६ स्वर्ण, १४ रजत र ४ कास्य

अघिल्लो समाचार

मेचीनगरमा नापतौलको ‘डोर सञ्चालन’ सम्पन्न

Related Posts

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार
‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली
box -1

‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली

असार ३०, २०८२, १०:१० .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.