६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा नापतौलको ‘डोर सञ्चालन’ सम्पन्न

पुस ६, २०८०, ७:२५ .शुक्रबार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ६ पुस । गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले मेची उद्योग बाणिज्य संघको सहजिकरणमा मेचीनगरको चार ठाउँमा गरिएको नापतौलको ‘डोर सञ्चालन’ सम्पन्न भएको छ ।

शुक्रबार चारआली पूर्व बस स्टेण्ड छेउ मंगलदिप सप्लायर्स परिसरमा आयोजना गरिएको नापतौलको ‘डोर सञ्चालन’ मा ३२ जना उद्योगी–व्यवसायीको ढक, तराजुहरुको चेकजाँच, नयाँ दर्ता र नविकरण गरिएको छ ।

चारआलीको ‘डोर सञ्चालन’ कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, उपाध्यक्ष निर्मला चौहान भण्डारी, कार्यसमिति सदस्य मानकुमार कटुवाल, कार्यकारी निर्देशक गोपाल वस्नेत, कर्मचारी हरिमाया बराल लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरबाट सहायक निरीक्षक एवम् ‘डोर सञ्चालन’ टोली प्रमुख अमितकुमार कर्णको नेतृत्वमा कर्मचारीहरु विजयनन्द चौधरी, हरेराम महतो र कामिन राजबंशी खटिएका थिए ।

मेची उद्योग बाणिज्य संघको सहजिकरणमा गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले व्यवसायीहरुको नापतौल सम्बन्धीका औजार तथा उपकरणहरुको परिक्षण, नविकरण तथा नयाँ दर्ता लगायतका सेवाहरु दिने उद्देश्यले मेचीनगरको काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी र चारआलीमा नापतौलको ‘डोर सञ्चालन’ गरिएको अध्यक्ष प्रसाईले बताए ।

मंगलबार काँकरभिट्टा सुपारी लाइन स्थित नेवारी खाजा घरको परिसरमा व्यवसायीहरुको सुविधाका लागि उक्त कार्यालयले ‘डोर सञ्चालन’ गरिएको थियो । काँकरभिट्टाका २८ जना व्यवसायीको ढक, तराजुहरुको चेकजाँच, नयाँ दर्ता र नविकरण गरिएको थियो ।

त्यस्तै बुधवार ईटाभट्टाको अधिकारी हार्डवेयर उत्तरमा ‘डोर सञ्चालन’ गरिएको थियो । ईटाभट्टाका २८ जना व्यवसायीको ढक, तराजुहरुको चेकजाँच, नयाँ दर्ता र नविकरण गरिएको थियो ।

यसैगरी विहीबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा ‘डोर सञ्चालन’ गरिएको थियो । धुलाबारीका ३४ जना व्यवसायीको ढक, तराजुहरुको चेकजाँच, नयाँ दर्ता र नविकरण गरिएको थियो ।

नापतौल ‘डोर सञ्चालन’ टोली प्रमुख कर्णले ६५ जनाको नयाँ दर्तासहित १२२ जना व्यवसायी–उद्योगीको ढक, तराजुहरुको चेकजाँच र नविकरण गरिएको जानकारी दिए ।

पछिल्लो समाचार

५५ वर्षपछि काँचुली फेर्दै आदर्श मावि

अघिल्लो समाचार

बाहुनडाँगी जेसीजकाे अध्यक्षमा बानियाँ

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.