८ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेची मासु सहकारीद्वारा क्रिकेट खेलाडी सम्मानित

पुस २८, २०८०, ४:४२ .शनिबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २८ पुस । मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले महिला राष्ट्रिय क्रिकेट खेलाडी अप्सरी वेगमलाई सम्मान गरेको छ ।

आज काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभामा महिला क्रिकेट खेलाडी वेगमलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको हो ।

सोहि अवसरमा संस्थाले ज्येष्ठ सदस्यहरु देवीप्रसाद उप्रेती, काजीमान भुजेल, लीला कार्की, जगमाया खड्का र सीता तिम्सीनालाई नगद, न्यानो कम्बलसहित सम्मान गरेको थियो ।

यस बर्षको बर्ष उत्कृष्ट कर्मचारीको रुपमा मेची मिट मार्ट तर्पmका कर्मचारी विनोद राना मगर नगद ५ हजार रुपैयाँसहित सम्मानित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समिति संयोजक एवम् नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले केही सहकारी संस्थाहरु सहकारीका मूल्य, मान्यता र सिद्घान्त अनुसार सञ्चालन हुन नसकेकका कारण असफल भएको भन्दैं हरेक सहकारी संस्थाहरु आफ्ना उद्देश्य अनुसार अघि बढे सफल हुने दावी गरे ।

कार्यक्रममा नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाई, मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, ह्चारी संघका केन्द्रीय सदस्य बोधाज निरौला, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष भगिरथ राईले आर्थिक वर्ष २०७९÷०८० असार मसान्तको वास्तविक र आर्थिक वर्ष २०८०÷०८१ को अनुमानित कारोबार प्रस्तुत गरेका थिए ।

यसैगरी संस्थाका लेखा समिति संयोजक दुर्गाबहादुर लुईटेलले लेखा समितिको आर्थिक वर्ष २०७९÷०८० वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको अध्यक्षता, स्वागत उपाध्यक्ष राजकुमार पराजुलीले र सञ्चालन व्यवस्थापक अनिता गुरागाईले गरेकी थिइन् ।

पछिल्लो समाचार

कोशी नाम मान्दैनौँ : पहिचानवादी नेता लिम्बू

अघिल्लो समाचार

पवित्राले लिइन् मेचीनगर लेडी जेसीजको नेतृत्व

Related Posts

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार
निर्णय सच्याउन एमाले मेचीनगरकाे माग
banner

निर्णय सच्याउन एमाले मेचीनगरकाे माग

कार्तिक ८, २०८२, ६:३५ .शनिबार
आज भाइटीका :  साइत ११:३९ मा
banner

आज भाइटीका :  साइत ११:३९ मा

कार्तिक ६, २०८२, २:५० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.