९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पवित्राले लिइन् मेचीनगर लेडी जेसीजको नेतृत्व

पुस २९, २०८०, २:५२ .आइतवार
0
0
0
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २८ पुस । मेचीनगर लेडी जेसीज वर्ष २०२४ को नेतृत्व पवित्रा विमली प्रसाईले शनिबारबाट विधिवत रुपमा समालेकी छिन् ।

मेचीनगर–१० स्थित कृष्ण पार्टी प्यालेसमा आयोजित लेडी जेसीजको १० औँ पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३ की रश्मी थापाले वर्ष २०२४ की प्रसाईलाई चेन हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेल, विशिष्ट अतिथिहरु पूर्व अध्यक्ष फुलकुमार मारवनी, कार्यकारिणी उपाध्यक्षमा भिमबहादुर कुँवर, वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, धुलाबारी जेसीजका अध्यक्ष योगेश राजबंशी, मेचीनगर लेडी जेसीजकी संस्थाका संस्थापक अध्यक्ष कविता शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा यसवर्षको ‘जयन्ती बराल स्मृति पुरस्कार तथा सम्मान’ मेचीनगर लेडी जेसीजका शर्मिला तिम्सिनालाई प्रदान गरिएको छ ।

मेचीनगर लेडी जेसीज वर्ष २०१५ का अध्यक्ष टीका सुवेदीले आमाको स्मृतिमा स्थापना गरेको सम्मान तथा पुरस्कार दाता टीका सुवेदी लगायतले तिम्सिनालाई प्रदान गरेका थिए । उनको नाम मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्ष एवम् कानुनी सल्लाहकार सुशीला खतिवडाले घोषणा गरिन् ।

यसैगरी, संस्थाका संस्थापक अध्यक्ष कविता शर्माले आफ्नी दिंवगत सासुआमा सावित्रा र ससुराबुवा परशुराम शर्माको नाममा स्थापना गरेको पुरस्कार र सम्मान लक्ष्मी कोइरालालाई प्रदान गरिएको थियो ।

पुरस्कार तथा सम्मान संस्थापक अध्यक्ष कविता शर्मा तथा कार्यक्रम संयोजक सुष्मा राजवंशीले प्रदान गरेका थिए ।
पहिलो चरणको अध्यक्षता मेचीनगर लेडी जेसीज वर्ष २०२३ का अध्यक्ष रश्मी थापाले, स्वागत कार्यक्रम संयोजक सुष्मा राजवंशीले र सञ्चालन महासचिव सविता पोखरेलले गरेकी थिइन् ।

त्यस्तै दोस्रो चरणको अध्यक्षता वर्ष २०२४ की प्रसाईले र सञ्चालन महासचिव रेजिना श्रेष्ठले गरेकी थिइन् ।

पछिल्लो समाचार

मेची मासु सहकारीद्वारा क्रिकेट खेलाडी सम्मानित

अघिल्लो समाचार

बाहुनडाँगीलाई ग्रामिण पर्यटनको हव बनाउछौँ : मन्त्री उप्रेती

Related Posts

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार
निर्णय सच्याउन एमाले मेचीनगरकाे माग
banner

निर्णय सच्याउन एमाले मेचीनगरकाे माग

कार्तिक ८, २०८२, ६:३५ .शनिबार
आज भाइटीका :  साइत ११:३९ मा
banner

आज भाइटीका :  साइत ११:३९ मा

कार्तिक ६, २०८२, २:५० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.