३ फाल्गुन २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ओलम्पियन मेनुकालाई ´उत्कृष्ट नारी सम्मान` गरिने

फाल्गुन २०, २०८०, ११:५४ .आइतवार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २० फागुन । ओलम्पिक खेलकुद प्रतियोगिताकाे एथलेटिक्समा नेपालबाट पहिलाे पटक भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान  गरिने भएको छ ।

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब वर्ष २०२४ ले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने भएको हो ।

मेचीनगर नगरपालिका-७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालकाे राष्ट्रिय खेलाडी भएर भाग लिएकी थिइन् ।

नेपालको इतिहासमै एथलेटिक्स महिला धावकको रुपमा नेपालबाट ओलम्पिक खेलकुदमा सहभागिता जनाउने राउत र काभ्रेपञ्चोक निवासी राजकुमारी पाण्डेको नाम सुनौलो अक्षरले लेखिएको विरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् ।

पूर्व अध्यक्ष क्लबले उत्कृष्ट नारी छनोटका लागि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा सदस्यद्वय पत्रकार अम्बिका भण्डारी र विरता जेसीजका पूर्व अध्यक्ष युवराज दाहाललाई चयन गरेको थियो ।

छनोट समितिकी सदस्य भण्डारीले आज पत्रकार सम्मेलनमा उत्कृष्ट नारी सम्मानका लागि मेनुका राउतलाई छनोट गरेको घोषणा गरिन् ।

क्लबले यसअघि उत्कृष्ट नारी सम्मानबाट समाजसेवी गिरीराजकुमार प्रसाई, शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायकी पहिलो महिला पाइलट जिना लिङ्देनलाई सम्मान गरिसकेको राष्ट्रिय जेसीजकी पूर्व उपाध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।

पछिल्लो समाचार

विश्वप्रकाशले भने -´घटनाकाे निश्पक्ष छानविन हुनुपर्छ`

अघिल्लो समाचार

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टर फाइनलमा

Related Posts

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू
banner

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार
आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा
banner -2

आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा

फाल्गुन २, २०८२, १:०७ .शनिबार
बुधबारदेखि शिव पातालगंगा मन्दिरमा पुराण
banner -1

बुधबारदेखि शिव पातालगंगा मन्दिरमा पुराण

फाल्गुन २, २०८२, ११:२५ .शनिबार
‘राष्ट्रपति रनिङ शिल्ड’को लगातार विजेता बन्दै धुलाबारी मावि
banner -2

‘राष्ट्रपति रनिङ शिल्ड’को लगातार विजेता बन्दै धुलाबारी मावि

फाल्गुन १, २०८२, ४:१६ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.