१० बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोइला व्यवसायी संघ झापा अध्यक्षमा वस्नेत

चैत्र १४, २०८०, २:१९ .बुधबार
0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १४ चैत । कोइला व्यवसायी संघ झापाको अध्यक्षमा युवा व्यवसायी विनोद वस्नेत सर्वसम्मत चयन भएका छन् ।

बिर्तामोडका युवा व्यवसायी एवम् समाजसेवी वस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

अध्यक्ष वस्नेत झापा गोल्ड कपका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक समेत हुन् । उनले विभिन्न सामाजिक संघ–संस्थामा सफल नेतृत्व गरिसकेका छन् ।

समितिको उपाध्यक्षमा सुनिलकुमार जोधानी ‘पिन्टु’ (विमला देवी ट्रेड एण्ड सप्लार्यस), सचिवमा मनोहर अग्रवाल (मित्तल इन्टरप्राइजेज, सहसचिवमा सुमन भट्टराई (रुद्राक्ष इन्टरनेशनल ट्रेडिङ प्रालि) र कोषाध्यक्षमा रजनिश कर्नानी (प्लेटिनम् मार्केटिङ प्रालि) रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा चतुरभूज घिमिरे, प्रकाश चौधरी, राकेश विन्दल र विनोदकुमार अग्रवाल छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, व्यवसायी विवेक घिमिरे, वदनकुमार मित्तल, वावुलाल अग्रवाल, राजीव श्रेष्ठ, विनोद अग्रवाल, जगन्नाथ शर्मा खनाल, मनोज गोयल लगायतको आतिथ्य रहेको थियो ।

यसअघि झापामा कोइला व्यवसायी संगठित गर्न अर्जुन चुडालको संयोजकत्वमा तदर्थ समिति बनेको थियो । तदर्थ समिति संयोजक चुडालको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न व्यवसायीको भेलाबाट नयाँ नेतृत्व चयन गरिएको हो । झापामा दुई दर्जन बढी कोइला व्यवसायीहरु संगठित रुपमा काम गरिरहेका छन् ।

पछिल्लो समाचार

दाउरा खोज्न गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

अघिल्लो समाचार

महासंघ चुनावका लागि प्रेस सेन्टरको वार्ता समिति

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.