९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापाका सहकारीहरुबाट पैसा चोर्ने ६ पक्राउ

बैशाख ९, २०८१, ४:३७ .आइतवार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ बैशाख । झापामा रहेका विभिन्न सहकारीहरुका कार्यालयमा तोडफोड गरी चोरी गरेको आरोपमा ६ जना व्यक्तिहरु पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी विराटनगर, सुनसरी प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले इटहरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ फाखेल घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–७ का २८ वर्षीय अजय राना मगर छन् ।

उनीहरूले तीस लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले जानकारी । उनीहरुले झापाका ११ वटा सहकारीमा चोरी गरेको खुलेको छ ।

उनीहरुको साथबाट ताला फोड्न प्रयोग भएको मार्तोल, पेन्चिस, पिलास र चोरी गर्ने बेला लगाइएका कपडासमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई चोरीको कसुरमा जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

 

पछिल्लो समाचार

महाधिवेशन कर्मकाण्डी मात्र नबनोस्

अघिल्लो समाचार

पत्रकार दिपीन राई ‘फोनिज युके पुरस्कार’

Related Posts

छठ पर्वकाे धमाधम तयारी
banner -2

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार
निर्णय सच्याउन एमाले मेचीनगरकाे माग
banner

निर्णय सच्याउन एमाले मेचीनगरकाे माग

कार्तिक ८, २०८२, ६:३५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.