१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कुकुरको सहयोगमा नाकामा १०५ ग्राम ब्राउनसुगर बरामद

बैशाख ११, २०८१, ९:५९ .मङ्लबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ११ बैशाख । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले हालसम्म तालिम प्राप्त कुकुरको सहयोगमा १०५ ग्राम भन्दा बढी ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टर भद्रपुरले हालसम्म तालिमप्राप्त कुकुरबाट काँकरभिट्टा नाकामा ११ पटकमा १०५ दशमलव ५ ग्राम प्रतिबन्धीत लागूऔषध ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जानकारी दिएको छ ।

बुधवार सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुरको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

काँकरभिट्टा स्थित मेचीपुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा तालिमप्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री धादिङ खन्याबास–५ बस्ने २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो ।

उनको साथबाट ४३ दशमलव १५ ग्राम ब्राउन सुगर भेटिएको थियो । उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

 

 

पछिल्लो समाचार

घाँटीबाट सुनको सिक्री थुतेर भाग्ने पक्राउ

अघिल्लो समाचार

आफ्नै विमानमा आए कतारी राजा नेपाल

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.