८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

महिला प्रिमियर लिग : उद्घाटन खेलमा सुपर किङग्स विजयी

बैशाख २९, २०८१, ८:०९ .शनिबार
0
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ बैशाख । रीया शर्माको अलराउण्ड प्रदर्शनले शनिबारबाट काँकरभिट्टा स्थित तुर्केनी खेल मैदानमा सुरु भएको दोस्रो झापा महिला प्रिमियर लिग खेलमा एसके सुपर किङग्स विजयी भएको छ ।

शर्माले सर्वाधिक ५ विकेट लिने क्रममा १६ वलमा २२ रन बनाइन् । प्लेयर अफ द म्याच घोषित शर्माले १६ बलमा ३ चौका र एउटा छक्का प्रहार गरिन् ।

सुपर किङग्सले टस जितेर जम्मा ६० रनमा शर्मा र स्मृति कटुवालले साझेदारी गर्दै खेल उकासेका थिए । कटुवालले ४२ बलमा ३८ रन बटुल्न सफल भएकी थिइन् । कटुवालले ४ चौका र अन्य सिंगल तथा डवल रन ल्याकी थिइन् ।

शर्माको अलराउण्ड प्रदर्शनका कारण मिलन क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुपर किङग्सले एलआर हन्टर्सलाई १३९ रनले पराजित गरेको हो ।

सुपर किङग्सले २० ओभरमा १५९ रनको लक्ष्य पछ्याएको हन्टर्सले ५ दशमलव ५ ओभरमा पुरै अलआउट भएर १९ रन मात्र बटुल्यो । हन्टर्सको लागि लकिता रजबंशीले सर्वाधिक ११ रन बनाइन् । प्रिया शर्माले ३ रन र ५ रन अतिरिक्त बनाए पनि जित्न पर्याप्त भएन ।

प्रतियोगिता अन्तरगत आइतबार एलआर हन्टर्स र एनएस वारियर्सबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष वीरु श्रेष्ठले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा क्रिकेट संघ कोशी प्रदेशका सदस्य नारद नेपाल, झापा जिल्ला क्रिकेट संघका सदस्य एवम् प्रशिक्षक हितेन श्रेष्ठ, मेचीनगर–६ का वडा सदस्य धुब्रकुमार राई, सूर्योदय अंग्रेजी माविका प्रिन्सिपल शिव मैनाली लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको प्रथम विजेतालाई नगद ५० हजार, दोस्रो विजेतालाई ३० हजारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । मेनअफ द सिरिज १० हजार, वेष्ट व्याड्सवोमनलाई ५ हजार, वेष्ट बलरलाई ५ हजार र प्रत्यक खेलको म्यानअफद म्याचका खेलाडीलाई १५ सय प्रदान गरिने आयोजकले बताएको छ ।

पछिल्लो समाचार

लागूऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी गोष्ठी

अघिल्लो समाचार

चिया उत्पादन नभएका जग्गा सरकारीकरण गर्न आदेश

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.