१२ कार्तिक २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इलाम जिल्ला लिग : देउराली र रेडहर्स विजयी

जेष्ठ १४, २०८१, ३:४६ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

इलाम, १४ जेठ । एन्फा इलाम जिल्ला लिगमा देउराली स्र्पोटिङ क्लब र रेडहर्स फुटबल क्ल्ब विजयी भएको छ ।

ठुलो टुडिखेलमा भएको प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्ल्ब माथि ३–१ गोल अन्तरले विजयी भएको हो ।

देउरालीको जितमा बिनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे । जस्बिरेका मन मगरले १ गोल फर्काए । सुमनले २४ औँ मिनेटमा अग्रता दिलाए । दोश्रो हाफको बिनोदले ६ र २६ औँ मिनेटमा गोल गरे ।

मनले दोश्रो हाफको अन्तिम मिनेटमा सान्तवना गोल गरे । जितसंगै देउरालीले ३ अंक बटुलेको छ । दोश्रो खेलमा रेडहर्सले क्लब ओएसिसलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा ओएसिसले ३ अंक जोगाउन सकेन् । खेलको ७ औँ मिनेटमा निग्मा गुरुङले ओएसिसलाई सुरुवाती अग्रता दिलाए । १३ औँ मिनेटमा पाल्देन तामाङले खेल बराबरीमा ल्याए । पेनाल्टी मार्फत गोल गर्दै उनले खेल बराबरीमा ल्याएका हुन् ।

२३ औँ मिनेटमा साङगे शेर्पाले रेडहर्सलाई अग्रता दिलाए । २७ औँ मिनेटमा साङ्गेले व्यक्तिगत दोश्रो गोल गरे । २९ औँ मिनेटमा दिपेश राईले गोल गर्दै खेल ४–१ को अवस्थमा पु¥याए ।

निग्माले दोश्रो हाफको १८ औँ मिनेटमा व्यक्तिगत गोल गरेपनि जितका लागि पर्याप्त भएन् । प्रतियोगिता अन्र्तगत मंगलबार माईभ्याली फुटबल क्लब र हेलिबोध एफसी भिड्नेछन् ।

 

पछिल्लो समाचार

चौतारी झापाले लगायो महासंघको कार्यालयमा ताला

अघिल्लो समाचार

पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न आदेश

Related Posts

नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

माओवादीले भन्याे-´निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर`

कार्तिक ११, २०८२, १:१७ .मङ्लबार
झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक
box -3

झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक

कार्तिक १०, २०८२, १:३३ .सोमवार
मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)
banner

मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)

कार्तिक १०, २०८२, १:०१ .सोमवार
कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -1

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.