२८ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले बिर्तामोडको अध्यक्षमा फेरि भट्टराई

जेष्ठ १६, २०८१, ४:४१ .बुधबार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १६ जेठ । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा फेरि सुवास भट्टराई निर्वाचित भएका छन् ।

उनले अध्यक्षका प्रतिस्पर्धी शेखर कडेललाई ६९ मतान्तरले जितेका हुन् । भट्टराईले २६८ र कडेलले १९९ मत मात्र प्राप्त गरेका छन् ।

उपाध्यक्षमा मदन बुढाथोकीले ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी राहुल शर्माले १३४ मत मात्र ल्याए ।

यस्तै सचिव पदमा अम्बिका लिङदेनले २३८ मत सहित निर्वाचत भएका छन् भने उनका प्रतिस्पर्धी लक्ष्मी बाँस्कोटाले २१० मत मात्र प्राप्त गरे ।

उपसचिवमा गंगालाल राजवंशीले २२२ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित भए । यस्तै, महिला उपचिवमा डिल्लीमाया आचार्यले २५४ मतसहित निर्वाचित भइन् भने उनकी प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गरिन् ।

लेखा समिति अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित भएका छन् ।

पछिल्लो समाचार

व्यवस्था फेरियो, जनताको अवस्था उस्तै : मन्त्री कार्की

अघिल्लो समाचार

वडा सचिव भट्टराईलाई सेवाग्राहीले कुटे

Related Posts

झापा गाेल्डकप : आर्मी सेमिफाइनलमा
banner

झापा गाेल्डकप : आर्मी सेमिफाइनलमा

माघ २७, २०८२, १२:४२ .मङ्लबार
आयोजक झापा-११ सेमिफाइनलमा
banner -2

आयोजक झापा-११ सेमिफाइनलमा

माघ २६, २०८२, १२:५५ .सोमवार
मेचीनगरमा ‘एचपीभी’ खोप अभियान सुरु
banner -1

मेचीनगरमा ‘एचपीभी’ खोप अभियान सुरु

माघ २५, २०८२, ३:१४ .आइतवार
झापा–१ : जनमुक्ति पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई सघाउँने
banner -2

झापा–१ : जनमुक्ति पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई सघाउँने

माघ २५, २०८२, २:४७ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.