२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अपराध

किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ पक्राउ

भदौ ९, २०८१, ५:३३ .आइतवार
0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

झापा, ९ भदाै । १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने अर्जुनधाराका सातमध्ये ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले किशोरी बलात्कारमा संलग्न ७ जना मध्ये ६ जना पक्राउ परेकाे जानकारी दिए ।

उनलाई अलग-अलग स्थानमा पुर्‍याएर एकैरात ७ जनाले सामूहिक बलात्कार गरेकाे प्रहरीकाे भनाई छ ।

उनलाई एक ठाउँमा ३ जना र अर्को ठाउँमा पुर्याएर ४ जनाले बलात्कार गरेकाे बताइएकाे छ ।

चन्दले १६ वर्षीया किशोरीलाई शुक्रबार राति अर्जुनधारा क्षेत्रकाे दुई ठाउँमा बलात्कार गरेकाे पुष्टि गरे ।

सुरुमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटेलमा लगेर बलात्कार गरिएको थियाे ।

उनीहरूले किशोरीलाई राति ८ वजेतिर अर्जुनधारा-८ नयाँ बजार पुर्‍याएर बाख्रा हटिया लाग्ने स्थानको फलैँचामा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि किशोरीलाई राति ११ बजेतिर अर्जुनधारा-७ स्थित लंका होटेल एन्ड रिसोर्टमा पुर्‍याइएकाे थियाे ।

अर्जुनधारा-८ का १९ वर्षीय सुनिल राजवंशीले वडा नम्बर ७ मा सञ्चालन गर्दै आएको होटेलमा लगेर होटेल मालिकसहित अरू ४ जनाले बलात्कार गरेको डीएसपी चन्दकाे दावी छ ।

उनका अनुसार होटेल सञ्चालक राजवंशीसहित होटेलमा ‘कुक’को काम गर्दै आएका अर्जुनधारा-७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुरुमा किशोरीलाई अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनीश लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरले बलात्कार गरेको प्रहरीकाे भनाई छ ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोप लागेका होटेलका सञ्चालक सुनिलसहित ६ जनालाई पक्राउ गरेको छ ।

सञ्जीव बाहेक सबै पक्राउ परेका छन् । सञ्जीव फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटना बारे शनिबार साँझ मात्रै जानकारी पाएको थियो ।

किशोरीमाथि सामूहिक बलात्कार भएको घटनाकाे जाहेरी बेलुका ७ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनीमा परेको थियाे ।

बलात्कारमा संलग्नको खोजी र पक्राउका लागि प्रहरी निरीक्षक  सन्तोष राईको नेतृत्वमा प्रहरी परिचालन गरिएकाे थियाे ।

बलात्कारबाट पीडित भएकी किशोरीको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीकाे भनाई छ ।

पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाइने डीएसपी चन्दले जानकारी दिए ।

पछिल्लो समाचार

अनेमसंघ मेचीनगर अध्यक्षमा हेमा सिटौला

अघिल्लो समाचार

आज श्रीकृष्ण जन्माष्टमी

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.