२२ फाल्गुन २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरपालिकाले दियो आश्रमलाई दुई वटा ह्विल चेयर

अशोज ९, २०८१, २:१० .बुधबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ असोज । मानव सेवा आश्रममा अशक्त रहेका ज्येष्ठ नागरिकहरुलाई शौचालय जान बोकेरै लानु, ल्याउनु पर्ने अवस्था भएपछि मेचीनगर नगरपालिकाले आज आश्रमलाई दुई वटा ह्विल चेयर प्रदान गरेको छ ।

आज मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले मेचीनगर–४, बाहुनडाँगी स्थित मानव सेवा आश्रमका कर्मचारीहरुलाई २ वटा ह्विल चेयर प्रदान गरेकी हुन् ।

बुधवार दिउँसो कार्यालयमा कार्यवाहक मेयर समेत रहेकी उप्रेती, प्रमुख प्रसाशकीय अधिकृत अग्निप्रसाद अधिकारी, महिला विकास अधिकृत जयन्ती खरेल, नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता इन्द्रकमल प्रधान लगायतको उपस्थितिमा आश्रमका कर्मचारी गंगा थापा लगायतको टिमलाई ह्विल चेयर दिइएको थियो ।

केहि दिनअघि आश्रमकी कर्मचारी थापाले उपमेयर उप्रेतीलाई भेटेर आश्रम रहेका वृद्व–वृद्वा आमाबुबालाई शौचालय जानु पर्दा बोकेरै लानु, ल्याउनु पर्ने अवस्था बारे जानकारी गराएकी थिइन् ।

उपमेयर उप्रेतीले सोही कुरालाई ध्यान दिएर वृद्व–वृद्वा आमाबुबालाई सहजहोस् भन्ने उदेश्यले आज २ वटा ह्विल चेयर आश्रमका कर्मचारीलाई हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ ।

बेवारिसे अवस्थामा सडक पेटीमा भौतारिरहेका सडक मानव र स्थानीय अशक्त ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले उद्धार गरेर आश्रममा राख्ने गरिएको छ ।

स्थानीय रामबहादुर प्रधान दम्पतीले दुई विगाह ५ कठ्ठा जग्गा दान गरेपछि सोही जग्गामा अहिले मानव सेवा आश्रम सञ्चालनमा छ । उक्त आश्रममा हालसम्म उद्धार गरिएका २१ जनालाई रेखदेख गरिरहेको छ ।

पछिल्लो समाचार

बुद्धशान्ति-२ का वडाध्यक्ष घुससहित पक्राउ

अघिल्लो समाचार

अब रहिनन् माया गुरुङ…..

Related Posts

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner -1

झापामा ६४.२४ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, २:३० .बिहिबार
झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, १२:५० .बिहिबार
मतदान स्थल धमाधम बनिदैं
banner -1

मतदान स्थल धमाधम बनिदैं

फाल्गुन १९, २०८२, १२:०० .मङ्लबार
सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक
banner -1

सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक

फाल्गुन १९, २०८२, ११:३१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.