२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अब रहिनन् माया गुरुङ…..

अशोज ९, २०८१, ४:४२ .बुधबार
0
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, ९ असोज । मेचीनगर निवासी साहसी महिलाको रुपमा पहिचान बनाएकी माया गुरुङको निधनले सिंगो झापा स्तव्ध भएको छ ।

मंगलवार राति ७ वजे बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।

राप्रपाकी पूर्व केन्द्रीय सदस्य रहेकी स्व.माया गुरुङ तत्कालीन धुलाबारी गाउँ पञ्चायतको उपप्रधानपञ्च समेत थिइन् ।

झापा जिल्ला महिला संगठनकी उपसभापति, अन्तरपार्टी महिला सञ्जाल झापा अध्यक्ष, ज्येष्ठ नागरिक जिल्ला संघकी आजिवन सदस्य, २०२५ सालदेखि २०२७ सालसम्म शिक्षण पेशा, जनसेवाश्री पञ्चम श्री श्रेणी पदकद्वारा सम्मानित भइसकेकी गुरुङ एक असल, निडर र साहसी महिलाको रुपमा परिचित थिइन् ।

त्यस्तै, उनी नेपाल आदिवासी जनजाति महिला महासंघको अध्यक्ष, मखमली महिला विकास संस्थाको अध्यक्ष लगायतका दर्जनौं संघ–संस्थामा सक्रिय थिइन् । उनको निधनको मेचीनगरसहित देशबासी स्तव्ध बनेका छन् ।

उनका एक छोरा÷वुहारी र ६ जना छोरी÷ज्वाईहरु छन् । छोरा÷वुहारी राजेश गुरुङ र भिमादेवी लिम्बु तथा छोरी-ज्वाईहरू डेजी गुरुङ-राजकुमार राई, छोरी÷ज्वाईहरु प्रतिमा–दिपेशबहादुर वोगटी, सुष्मा–ओम्वा शेर्पा, रेश्मा–जितबहादुर राई, निलिमा–विवश पोखरेल, सिमा–मुक्तिनाथ देशार छन् ।

अमेरिकाबाट एउटी छोरी आइपुग्न बाँकी भएको कारण उनको पार्थिक शरीर अन्त्येष्टिका लागि राखिएको छ । छोरी आइपुगेपछि असोज १२ गते दिउँसो १ वजे स्थानीय निन्दा खोलाको रामघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

पछिल्लो समाचार

नगरपालिकाले दियो आश्रमलाई दुई वटा ह्विल चेयर

अघिल्लो समाचार

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको तयारी पूरा

Related Posts

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.