झापा, २५ वैशाख । सर्वोच्च अदालतले सरकारका नाममा सुकुम्वासी बस्ती नहटाउन अन्तरिम आदेश दिएको छ ।
गोपाल रनपहेली समेतले दायर गरेको रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्दा पाण्डेको इजलासले यस्तो आदेश गरेको हो ।
अन्तरिम आदेशमा विस्थापितहरुको हकमा आवासदेखि शिक्षा, स्वास्थ्य र खाद्यान्न समेत उपल्बध गराउन भनेको छ ।




Discussion about this post