२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २४ वैशाख । हात्तीको समस्या समाधानका लागि बाहुनडाँगीमा वडा कार्यालयले आयोजना गरेको सर्वदलीय छलफलले सुरक्षाकर्मी, वन रक्षक र आरआरटीलाई थप मजवुत बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

विहीबार मेचीनगर–४ बाहुनडाँगी स्थित वडा कार्यालयमा वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय छलफलले यस्तो निर्णय गरेको हो ।

मौसमी सोलार फेन्सिङ (तारबार) मर्मत गरेर लगाउने, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेपिड रेस्पोन्स टिमलाई थप सशक्त बनाएर लाने, बाटो निर्माण गर्ने, ट्याक्टर सञ्चालन गर्ने, माइकिङ गर्ने र राति ६ वजेपछि सरोकारवाला व्यक्तिहरुबाहेक कसैलाई खोला बगरमा देखे चेकजाँच र निगरानी गरिने निर्णय गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

सर्वदलीय छलफलमा रास्वपाका विवेक तामाङ, नेकपा एमालेका तीर्थराज नेपाल, राप्रपाका नेताहरु रमेश दाहाल, इन्द्र प्रधान, नेकपाका खगेन्द्र रामदामु, डिभिजन वन कार्यालयका प्रतिनिधि यज्ञ बराल, प्रहरी चौकीका इन्चार्ज सई दिपिन थापा, सशस्त्र प्रहरीका युवराज निरौला, मानव हात्ती द्वोन्द व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद उप्रेती, पूर्व अध्यक्ष सागर कार्की, नेपाल आदिवासी जनजाति महासंघका राजकुमार थेवे, वडा सदस्य नुरबहादुर कार्की लगायतले हात्तीको दीगो समाधान लागि सबै प्रक्रियाहरु अपनाएर साझा सहमतिमा अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

वर्षौदेखि हात्तीबाट पीडित किसानहरुको अन्नबालीमा क्षति, हात्तीको आक्रमणबाट अंगभंग, घाइते र ज्यानै समेत लिएको छ । हात्तीबाट पीडित किसानहरुले तीन तहकै सरकारबाट केहि राहत लिए पनि यसको दीगो समाधानको उपाय भने अहिलेसम्म भएको छैन् ।
छलफलको सहजीकरण वडाध्यक्ष कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

Related Posts

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार
चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस
box -2

चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बैशाख २४, २०८३, १:३२ .बिहिबार
बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
box -3

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.