५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आयोजक धुलबारी रोलिङ क्लब फाइनलमा

कार्तिक ७, २०८१, १:२० .बुधबार
0
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ कात्तिक । आयोजक धुलाबारी रोलिङ क्लब फाइनलमा पुगेको छ ।

आयोजक क्लब धुलावारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको हो ।

आज धुलाबारी माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोटिङ क्लब विराटनगरमाथि ३–१ गोल अन्तरको सहज जित निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो ।

खेलको १५ औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल गर्दै खेललाई अग्रता दिएका थिए ।

त्यस्तै, ३२ औँ मिनेटमा सम्राट स्पोटिङले पाएको पेनाल्टीलाई दोर्जे तामाङले सदुपयोग गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

रोलिङ क्लबका गोल रक्षक अभिशेक बरालले विपक्षी खेलाडीलाई पेनाल्टी एरियामा फाउल गरेपछि सम्राटले पेनाल्टी पाएको थियो ।

खेलको ३६ औँ अभिशेक गुरुङले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । अनन्त तामाङको प्रहार विपक्षी डिफेन्सले क्लियर गर्न नसक्दा अभिशेकले मौकाको सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ५३ औँ मिनेटमा भुवन बस्नेतले गोलरक्षकलाई बिट गर्दै गरेको प्रहारलाई गोल लाइनबाट प्रसान्त लक्समले क्लियर गरेका थिए ।

यसैगरी खेलको ५९ औँ मिनेटमा आयोजक रोलिङले पाएको पेनाल्टीलाई उत्सव राइले जाली चुमाउँदै खेललाई ३÷१ को अग्रता दिलाएका थिए । पेनाल्टी एरियामा सम्राटका अशोक खवासले उत्सवलाई फाउल गरेपछि पेनाल्टी प्राप्त गरेको थियो ।

खेलको ६२ औँ मिनेटमा सम्राटका दोर्जे तामाङले निकालेको क्रस पासलाई भुवन बस्नेतले जाली चुमाउन नसक्दा अग्रता घटाउनबाट चुकेको थियो ।

अधिकांश राष्ट्रिय खेलाडी मैदान उतारेको रोलिङले शनिवार हुने फाइनल खेलमा भोलीको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको प्लेयर अफ द म्याच रोलिङका प्रकाश लक्सम घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई मेचीनगर नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, क्लबका पूर्व अध्यक्ष महेन्द्र लिम्बू, मेचीनगर–९ का वडाध्यक्ष कन्चन तामाङ लगायतले नगद तथा ट्रफी प्रदान गरे ।

भोली हुने अन्तिम समिफाइनल खेलमा पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ र रेड हर्स इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले बताए ।

पछिल्लो समाचार

माल्दिभ्सको लज्जास्पद हार

अघिल्लो समाचार

भोलि आयोजक ईटाभट्टा र ह्याप्पी क्लब फाइनल भिड्दै

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.