३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वन उपभोक्ता महासंघको सभामा ९ जना सम्मानित

कार्तिक २५, २०८१, १२:१३ .आइतवार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ कात्तिक । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरले प्रथम परिषद् सभामा ९ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

आज मेचीनगर–११ र १२ को कालिका सामुदायिक वन उपभोक्ता समुहको सिमसार क्षेत्रमा महासंघ मेचीनगरको प्रथम परिषद् सभामा रेञ्ज पोष्ट महासंघका ६ जना पूर्व अध्यक्षहरु, ३ वटा संस्थाका अध्यक्षहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा मागुरमाडी रेञ्ज पोष्ट महासंघका पूर्व अध्यक्षहरु वेदप्रकाश भण्डारी, पुष्पा भण्डारी, रोहितकुमार ढुंगाना, छविलाल गौतम, निर्मल दाहाल र देबेन्द्र दाहाल छन् ।

त्यस्तै मेचीनगरका १३ वटा सामुदायिक वनहरु मध्ये उत्कृष्ट कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष योगराज भट्टराईलाई सम्मान गरिएको छ ।

यसैगरी मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई र उज्यालो नेपाल बर्दियाका प्रमुख रमेशकुमार थापालाई सम्मान गरिएको छ । सम्मानित थापा भने कार्यक्रममा उपस्थिति हुन सकेनन् ।

सम्मानित व्यक्तित्वहरुलाई मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर बुढाथोकीले मेचीनगर कोशी प्रदेशमा नै पर्यटनको सम्भावना बोकेको महत्पूर्ण क्षेत्र भएको बताए । उनले मेचीनगरका १३ वटा सामुदायिक वनहरुलाई पर्यटनको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको दावी गरे ।

‘पर्यटनको प्रबर्धन गर्न नगरपालिकासँग बजेट छ’, मेयर बुढाथोकीले भने–‘नगरका सबै सामुदायिक वनहरुसँग साझेदारीमा पर्यावरण र पर्यटनको प्रबर्धनमा काम गर्न सकिन्छ ।’

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका झापा अध्यक्ष वेदप्रकाश भण्डारी, मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, ९ नम्बर वडाका वडाध्यक्ष कञ्चनकुमार तामाङ, मेची उद्योग बाणिज्य संघ अध्यक्ष खेमराज प्रसाई, मागुरमाडी रेञ्ज पोष्ट महासंघका पूर्व अध्यक्ष निर्मल दाहाल, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण कोइराला, रेपिड रेस्पोन्स टिमका (आरआरटी) संयोजक होमनाथ पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन लेखा समिति संयोजक रमेश भट्टराईले प्रस्तुत गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीले बार्षिक प्रतिवेदन प्रस्तुतसहित कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।

कार्यक्रमको स्वागत उपाध्यक्ष यामकान्त प्याकुरेलले र सञ्चालन महासचिव खेमराज राई चाम्लिङले गरेका थिए ।

पछिल्लो समाचार

एमालेबाट कनकाई–६ को वडाध्यक्ष उम्मेदवार तुलाराम वस्नेत

अघिल्लो समाचार

मेचीनगरमा मंसिर अन्तिम साता ‘रिडर्स फेस्टिवल’ हुने

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.