२२ फाल्गुन २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चारआली खानेपानी चुनाव : अध्यक्षमा राजन चिमरिया विजयी हुने निश्चित

मंसिर २, २०८१, ३:३० .आइतवार
0
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

चारआली, २ मंसिर । मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया विजयी हुने सुनिश्चित रहेको छ ।

संस्थाको अहिले भर्खरैको प्रारम्भिक नतिजा अनुसार १३८१ मत गणना हुँदा अध्यक्षमा नेकपा माओवादी केन्द्रका साझा समूहका उम्मेदवार चिमरियाको ७००, काँग्रेसका बालकुमार विष्टको २३३ र एमालेका सन्तोष मेचेको ३८० मत ल्याएका छन् ।

अध्यक्षमा मेचेका भन्दा ३२० मतले चिमरिया अगाडि रहेका छन् । त्यसैले चिमरिया अध्यक्षमा विजयी हुने सुश्चित भएको छ । अब १ घण्टामा सबै नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ ।

चिमरिया नेतृत्वको प्यानलै आउने सम्भावना रहेको छ ।

संस्थाको हिजो सम्पन्न निर्वाचनमा २ हजार ६९५ मतदाता मध्ये एक हजार ७८१ जनाले मतदान गरेका थिए ।

पछिल्लो समाचार

ट्रकको ठक्करबाट स्कुटी चालक रोजी कटुवालको मृत्यु

अघिल्लो समाचार

एउटा सदस्य बाहेक चिमरियाको प्यानलै विजयी

Related Posts

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner -1

झापामा ६४.२४ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, २:३० .बिहिबार
झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, १२:५० .बिहिबार
मतदान स्थल धमाधम बनिदैं
banner -1

मतदान स्थल धमाधम बनिदैं

फाल्गुन १९, २०८२, १२:०० .मङ्लबार
सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक
banner -1

सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक

फाल्गुन १९, २०८२, ११:३१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.