१६ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

काँकरभिट्टामा भारतीय स्कारपियोको ठक्करबाट माला थापाको मृत्यु

पुस २१, २०८१, ७:२६ .आइतवार
0
0
0
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ पुस । शनिवार साँझ पश्चिमबाट पूर्वतर्फ आउदै गरेको भारतीय नम्बरको स्कारपियो गाडीले काँकरभिट्टामा पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

हिजो साँझ साढे ५ वजे पूर्वपपश्चिम राजमार्गको ईटाभट्टाबाट भारतको पानिट्याङ्कीतर्फ आउदै गरेको डव्लुवी ७४ वीएन ६८८५ नम्बरको स्कारपियो गाडीले मेचीनगर–६ साठ्ठी विघा बस्ने ६५ वर्षीया माला थापालाई रोड क्रस गर्ने क्रममा फायरिङ चोक छेउमा ठक्कर दिँदा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटना भएको स्थल ट्राफिक प्ररहरी पोष्ट काँकरभिट्टाबाट ५०० मिटर पूर्व रहेको थियो । घाइते थापालाई पाउने ६ वजे बिर्तामोड स्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा राति साढे १० वजे मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । घाइतेको टाउँको र बायाँ हातको औलामा चोट लागेको थियो । स्कार्पीयो गाडी र चालकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा राखिएको छ ।

उनको शव पोष्टमाटमका लागि भद्रपुर लगिएको छ । आज दिउँसो साढे १ वजे स्थानीय मेची तटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

उनका छोरा–वुहारी नवराज र नेहा थापा छन् । उनका पति काँकरभिट्टाका तत्कालिन गाउँ पञ्चायतका वडाध्यक्ष लक्ष्मण थापाको यसअघि नै निधन भइसकेको छ । लक्ष्मणका दुई जना पत्नी हुन् ।

पछिल्लो समाचार

सोमबार धुलाबारीमा निःशुल्क स्वास्थ्य शिविर

अघिल्लो समाचार

बौद्धमोडको स्वास्थ्य शिविरबाट ८२४ जना लाभान्वित

Related Posts

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना
banner

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना

मंसिर १५, २०८२, १२:५७ .सोमवार
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
banner -2

एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित

मंसिर १३, २०८२, १२:२८ .शनिबार
महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा
box -3

महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा

मंसिर १२, २०८२, ३:१६ .शुक्रबार
मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण
box -3

मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण

मंसिर १२, २०८२, १२:५२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.