२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तामाङ संघको झापा अध्यक्षमा जगत

पुस २६, २०८१, ११:२० .शुक्रबार
0
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघ झापाको प्रथम अधिवेशनबाट जगतबहादुर तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

आज धुलाबारीमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्ष तामाङको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।

मेचीनगर निवासी तामाङ सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील छन् । लोकप्रिय छवि बनाएका उनलाई कांग्रेसले भातृ संगठनको जिम्मेवारी प्रदान गरेको हो ।

अध्यक्षमा चयन भएका तामाङले सबै जातजातिको हकहितका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल तामाङ संघ झापाको सचिवमा रुपनारायण तामाङ चयन भएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेश सांसद एवम् कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ, नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण ब्लोन, मेचीनगरका पूर्व मेयर विमल आचार्य, कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेपाल तामाङ संघ कोशी प्रदेश संयोजक सुभाष तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पछिल्लो समाचार

ज्यामिरगढीमा हराएका सांसद बुद्वशान्तिमा भेटिए

अघिल्लो समाचार

फ्रण्डले आइतबार धुलाबारी माविलाई ३१ वटा कम्प्युटर दिने

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.