२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

अनेमसंघ झापाकाे अध्यक्षमा लीला

माघ २७, २०८१, ४:०० .आइतवार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २७ माघ । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत चयन भएकी छन् ।

अनेम संघ झापाको शनिबारदेखि भएको १० औँ जिल्ला अधिवेशन अन्तर्गत आइतबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि दाहालकाे नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा रेणुका डाँगी उप्रेती र सीता ढुंगाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं (कोपिला), सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा चयन भएका छन् ।

अध्यक्षमा दाहाल निवर्तमान कमिटीमा सचिव थिइन्, उपाध्यक्ष डाँगी साेही पदमा दोहोरिन् भने अर्की उपाध्यक्ष विक सहसचिवमा रहेर काम गरेकी थिइन् ।

यसैगरी सचिवमा सर्वसम्मत भएकी चम्लागाईं कोषाध्यक्ष थिइन् भने सहसचिवमा चयन वस्नेतले निवर्तमान कमिटीकि सदस्य थिइन् ।

निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ।

कमिटीको सदस्यमा हलबाट ८ जना, पालिका भूगोलबाट ४९ जना, समावेशी क्लस्टरहरुबाट १८ जना निर्वाचित हुने उनले बताइन् ।

संयाेजक कट्टेलका अनुसार आज पदाधिकारीहरु सर्वसम्मत चयन भए पनि  सदस्यहरुको लागि आवश्यक संख्या भन्दा बढी मनोनयन परेकाले अध्यक्ष मण्डलसँगको परामर्शमा अन्तिम नामावली माघ २९ गते जिल्ला पार्टी कार्यालयकाे सभाहलमा घाेषणा गरिने छ ।

पछिल्लो समाचार

मेचीनगरमा जरा अभियान : राष्ट्रिय अपाङ्गकाे प्रथम अधिवेशन

अघिल्लो समाचार

नवज्योति कप : उपाधि प्लानिङ ब्वाइजलाई

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.