२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नकलबन्दामा फुटबल

आदर्श युवा क्लब सेमिफाइनलमा

फाल्गुन १२, २०८१, ४:०५ .सोमवार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ फागुन । आदर्श युवा क्लब दोस्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

नकलबन्दा स्पोर्टिङ क्लबको आयोजना गरेको प्रतियोगिता मेची आधारभूत विद्यालयको खेल मैदानमा जारी छ । सडन डेथमा चन्द्रगढी युवा क्लबलाई हराउँदै आदर्श युवा क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको १२ औँ मिनेटमा चन्द्रगढीका जर्सी नम्बर ३० का खेलाडी साहिल धिमालले टिमका लागि गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफमा आदर्श युवा क्लबका सुजन मगरले ४१ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

खेलको ५० औँ मिनेटमा राष्ट्रिय खेलाडी रेजिन सुब्बा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेसँगै रेजिनले राम्रो मौका पाएका थिए । उनले गरेको प्रहार पोलमा लागेर फर्किदा चन्द्रगढीले थप गोल गर्न सकेन । निर्धारित समयमा खेल १–१ को बराबरी सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा समेत ३–३ जनाको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । आदर्शका सुजल मगर, सागर रसाइली, विजय राई, भाविस लिम्बू, युवराज पुरी, पुजन लिम्बू र पवन परियारले गोल गरे ।

चन्द्रगढीका केवल तामाङ, रोहन सुब्बा, रेजिन सुब्बा, रवि गिरी, रोहित सुब्बा, आभोस टुडुले गोल गरे भने सडन डेथमा राजेश शाहको पेनाल्टी आदर्शका गोलरक्षक युवराज पुरीले सेभ गर्दै टिमलाई सेमिफाइनल पु¥याए ।

खेलको म्यान अफ दि म्याच आदर्शका गोलरक्षक युवराज पुरी घोषित भए । उनले नगद १ हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्‌ ।

प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको छ भने दोस्रो पुरस्कार स्व.टंकबहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको छ ।

प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था रहेको छ भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका छन् ।

प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार एकसय, प्लेयर अफ द टुर्नामेन्टलाई २ हजार एकसय र सर्वाधिक गोलकर्तालाई २ हजार एक सयसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मंगलबार पहिलो सेमिफाइनल तुर्केनी फुटबल क्लब र धुलाबारी फुटबल क्लबबीच हुनेछ भने विहीबार हुने दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लबले आयोजकसँग भिड्ने छ । फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो समाचार

ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी

अघिल्लो समाचार

सांसद गाेपाल तामाङलाई मातृशाेक

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
box -1

जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

फाल्गुन २४, २०८२, ७:५२ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.