मेचीनगर, १३ फागुन । काेशी प्रदेश सभामा झापा क्षेत्र नं. १ ´क` बाट सांसदमा निर्वाचित गाेपाल तामाङकी आमा कान्छिमाया तामाङकाे निधन भएको छ ।
उनकी ८८ वर्षीया आमा कान्छिमाया तामाङकाे आज विहान मेचीनगर-६ स्थित काँकरभिट्टा निजी निवासमा निधन भएको हाे ।
उनकाे आजै दिउँसो बाैद्व धर्म परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । सांसद तामाङ नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।
Discussion about this post