२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरले ६ महिनामा ७ करोड ८३ लाख कर उठायो

फाल्गुन १३, २०८१, ३:११ .मङ्लबार
0
0
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ फागुन । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव सात करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

मेचीनगर नगरपालिकाका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालु आर्थिक वर्ष २०८१ को साउनदेखि पुस मसान्त सम्ममा आन्तरिकको विभिन्न शिर्षकको करबाट ७ करोड ८२ लाख ८३ हजार ९९४ रुपैयाँ १६ पैसा राजश्व संकलन गरेको जानकारी दिए ।

पराजुलीका अनुसार नगरपालिका कार्यालय र १५ वटै वडाबाट उक्त राजश्व संकलन भएको छ ।

नगरपालिकाबाट राजश्व संकलन

जसमा नगरपालिका कार्यालयबाट २ करोड २८ लाख ९३ हजार ८१८ रुपैयाँ ३५ पैसा राजश्व संकलन भएको छ ।

वडा कार्यालयबाट राजश्व संकलन

वडा नं.१ को कार्यालयबाट १७ लाख २४ हजार ५५ रुपैयाँ ७५ पैसा, वडा नं.२ को कार्यालयबाट १८ लाख ७ हजार ७४७ रुपैयाँ ७० पैसा, वडा नं.३ को कार्यालयबाट १४ लाख १८ हजार ७४३ रुपैयाँ ६७ पैसा, वडा नं.४ को कार्यालयबाट १३ लाख ७६ हजार ४२७ रुपैयाँ ४० पैसा, वडा नं.५ को कार्यालयबाट १८ लाख ३५ हजार ७७३ रुपैयाँ ९५ पैसा, वडा नं.६ को कार्यालयबाट १ करोड १० लाख ४० हजार ३६९ रुपैयाँ १४ पैसा, वडा नं.७ को कार्यालयबाट ४२ लाख १ हजार ९९९ रुपैयाँ ३० पैसा र वडा नं.८ को कार्यालयबाट ५६ लाख ३५ हजार ७८८ रुपैयाँ ५८ पैसा राजश्व संकलन भएको छ ।

त्यस्तै वडा नं.९ को कार्यालयबाट ३२ लाख १७ हजार ३५३ रुपैयाँ ७८ पैसा, वडा नं.१० को कार्यालयबाट ९० लाख ९७ हजार ९०९ रुपैयाँ २ पैसा, वडा नं.११ को कार्यालयबाट २३ लाख २७ हजार ७३९ रुपैयाँ १३ पैसा, वडा नं.१२ को कार्यालयबाट २३ लाख ६१ हजार ६२३ रुपैयाँ, वडा नं.१३ को कार्यालयबाट ३० लाख ७७ हजार २८५ रुपैयाँ २३ पैसा, वडा नं.१४ को कार्यालयबाट २१ लाख ९६ हजार ४२७ रुपैयाँ र वडा नं.१५ को कार्यालयबाट २१ लाख ९६ हजार ४२७ रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।

राजश्व शाखा कार्यालयका अनुसार नगरपालिका कार्यालय र वडा कार्यालयबाट विभिन्न शिर्षकमा उठाइएका करको रकम यस्तो रहेको छ ।

विभिन्न शिर्षकमा संकलित राजश्व

एकिकृत सम्पति करबाट २ करोड २७ लाख १३ हजार ११९ रुपैयाँ, बहाल करबाट ५७ लाख ३१ हजार ४१३ रुपैयाँ, अन्य मनोरञ्जन करबाट ३० लाख २१ हजार ५ सय रुपैयाँ, अन्य कर, विज्ञापन करबाट २६ हजार ९४० रुपैयाँ, सरकारी सम्पतिको बहालबाट १ लाख २७ हजार ५ सय रुपैयाँ, अन्य बिक्रीबाट ५१ लाख ३८ हजार १८१ रुपैयाँ २१ पैसा, फोहोर मैला संकलन शुल्कबाट १२ लाख १० हजार १४ रुपैयाँ, न्यायिक दस्तुरबाट ५७ हजार ९१८ रुपैयाँ, शिक्षा क्षेत्रको करबाट १ लाख, अन्य प्रशासनिक (पूर्वाधार उपयोग शुल्क) बाट ४९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ ।

त्यस्तै पार्किङ शुल्कबाट ८५ लाख ५१ हजार ४ सय रुपैयाँ, नक्सापास दस्तुरबाट ३३ लाख ७६ हजार ७९१ रुपैयाँ, सिफारिस दस्तुरबाट ९९ लाख ३८ हजार ५४३ रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट ७ लाख ६९ हजार ८५० रुपैयाँ, नाता प्रमाणितबाट ३ लाख २९ हजार ११० रुपैयाँ, अन्य दस्तुरबाट ८५ हजार ९११ रुपैयाँ, व्यवसाय रजिस्टेशन दस्तुरबाट ३७ हजार २७५ रुपैयाँ, न्यायिक दण्ड जरिवाना तथा जफतबाट ५२ हजार ५४५ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट १८ लाख ८ हजार ६९४ रुपैयाँ र व्यवसाय करबाट ९४ लाख ९१ हजार ६८६ रुपैयाँ ५ पैसा राजश्व संकलन भएको छ ।

६ महिनामा ४६ प्रतिशत राजश्व संकलन

राजश्व शाखा प्रमुख पराजुलीले ६ महिनामा ४६ दशमलव ६८ प्रतिशत राजश्व संकलन भएको बताए । चालु आर्थिक वर्षको उक्त शिर्षकका करहरुबाट ०८१÷०८२ मा १६ करोड ७७ लाख रुपैयाँ उठाउने अनुमानित लक्ष्य राखिएको उनले बताए ।

गतवर्ष १३ करोड ३८ लाख बढी राजश्व संकलन

गत आर्थिक वर्ष २०८०÷०८१ मा १३ करोड ३८ लाख ६५ हजार ६९० रुपैयाँ ५ पैसा राजश्व संकलन गरेको थियो ।

अघिल्लो वर्ष ११ करोड ६१ लाख  बढी राजश्व संकलन

त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा ११ करोड ६१ लाख २१ हजार ६९७ रुपैयाँ एक पैसा राजश्व संकलन गरेको थियो ।

पछिल्लो समाचार

बंगलादेशलाई हराउँदै आयोजक फाइनलमा

अघिल्लो समाचार

मेचीनगर अनलाइन आजदेखि तेस्रो वर्षमा

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.