२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर गोल्डकप : आज आयोजक र जर्जियन एफसी खेल्दै

फाल्गुन २४, २०८१, ५:१४ .शनिबार
0
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ फागुन । काँकरभिट्टामा आजदेखि पाँचौं संस्करणको मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ ।

काँकरभिट्टा माविको खेलमैदानमा आजदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच प्रतिस्पर्धा हुने छ ।

शनिबार दिउँसो २ः३० बजेबाट हुने प्रतियोगितामा दुवै टिम जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्ने दाउमा छन् । होम ग्राउण्ड र स्थानीय समर्थनको बलमा आयोजक उच्च मनोबलका साथ मैदान उत्रिदै पाहुना टोलीलाई पाखा लगाउने रणनीतिमा छ ।

यता पाहुना टोली भारतको जर्जियन एफसी आयोजकलाई पराजित गर्दै अन्तिम चारमा पुग्ने तयारीमा छ । दर्शकको बेग्र प्रतीक्षा र कोरोनापछि सञ्चालन हुन लागेको मेचीनगर गोल्डकपको उद्घाटन खेल अत्यन्तै रोमाञ्चक हुनेमा आयोजक आशावादी रहेको गोल्डकपक मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको भनाई छ ।

प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको छ । आज नारी दिवसको अवसरमा गोल्डकप हेर्न आउने सम्पूर्ण महिलाहरूलाई टिकट निःशुल्क गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यमा तथा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको बिशेष आतिथ्यमा रहने छ ।

आयोजकले टिम व्यवस्थापनदेखि खेल हेर्न आउने दर्शकहरूका लागि अस्थायी बासको प्यारापिटको उचित व्यवस्थापन गरेको छ ।
गोल्डकप सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको संरक्षणमा मेचीनगर नगरपालिका रहेको छ ।

अब खेलाडीले खेल खेल्ने र दर्शकले हेर्ने कार्य मात्रै बाँकी रहेको हुँदा सम्पूर्ण खेलप्रेमी दर्शकलाई खेल मैदानमा उपस्थित भएर प्रतियोगिताको अवलोकन गरिदिन समितिका सचिव राजु कार्कीले बताए ।

गोल्डकपको दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लब सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन २७ गते अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् ।

उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

पछिल्लो समाचार

महिलाहरुको अधिकारलाई अक्सर उपेक्षा

अघिल्लो समाचार

लेडी जेसीजकाे हाजिरी जवाफ प्रतियोगिता

Related Posts

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
banner

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार
´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`
box -3

´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`

बैशाख २१, २०८३, १:४९ .सोमवार
बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी
box -2

बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी

बैशाख २०, २०८३, १२:३० .आइतवार
कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा
banner -1

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा

बैशाख २०, २०८३, ७:५५ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.