१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मौरीपालक कृषकलाई व्यवसायिक बन्न उपप्रमुख उप्रेतीको आग्रह

फाल्गुन २९, २०८१, १:१२ .बिहिबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ फागुन । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले मौरीपालक कृषकलाई मह उत्पादनमा व्यवसायिक भएर लाग्न आग्रह गरिन् ।

आज मेचीनगर–३ स्थित सृजना वस्तीमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरीपालन प्रविधि सम्बन्धी ५ दिने समापन तालिमकी प्रमुख अतिथि उपप्रमुख उप्रेतीले यस्तो कुरा बताएकी हुन् ।

तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन गरेर ब्राण्ड बनाउनु होस् त्यसमा नगरपालिकाले सहयोग गर्ने बचन दिइन् ।

तालिममा मेचीनगर–२, ३, र ९ नम्बर वडाका ३० जना मौरी पालक कृषकहरुलाई सहभागी रहेको थियो । तालिममा सहभागीहरुलाई इलाम स्थित रोङ गाउँपालिकाका मौरी पालक विज्ञ कुमार मोक्तान र रोङ गाउँपालिकाका कृषि प्राविधिक राम तामाङले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, तालिमका प्रशिक्षक मोक्तान, सहभागीका तर्फबाट जय आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा सहभागी मध्ये उत्कृष्ट किसान अर्पणा भट्टराईलाई मौरीपालन सम्बन्धी सामग्री प्रदान गरिएको थियो ।

आधुनिक मौरी पालन तालिम फागुन २५ गतेदेखि सञ्चालन भएको थियो । यसअघि फागुन १८ गतेदेखि ५ दिनसम्म मेचीनगर–२ को बौद्वमोडमा वडा नं.१, २ र ४ का मौरीपालक किसानलाई उक्त तालिम दिइएको थियो ।

आर्थिक आवस्था कमजोर भएर रोजगारीका लागि विदेश पलायन भइरहेका युवा–युवतीहरुलाई कृषिका विभिन्न क्षेत्रमा उत्पादन गरेर आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले यस्तो तालिमका कार्यक्रमहरु ल्याएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।

उनले मेचीनगर–१, २, ३, ४ र ९ नं.वडाका मौरीपालक किसानलाई तालिम दिइएको बताए । अब चाँडै सुपारी खेती गर्ने कृषकलाई पनि तालिम दिइने कार्कीले जानकारी दिए ।

मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा समापन कार्यक्रमको स्वागत आर्थिक विकास समितिकी संयोजक तीलजा देवानले र सञ्चालन कृषि शाखाकी कर्मचारी नम्रता राईले गरेकी थिइन् ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

चर्च ब्वाइजको जादुमय फाइनल यात्रा

अघिल्लो समाचार

जन्मोत्सवमा चौधरीद्वारा चौतारीको उपचार कोषमा सहयोग

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.