२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकार राजबंशीसहित कर्मचारी र उद्यमी सम्मानित

चैत्र ७, २०८१, १:१५ .बिहिबार
0
0
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ चैत । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजबंशी सम्मानित भएकी छन् ।

आज धुलाबारी स्थित होटल रोयल निर्भाणमा संघको २० औँ बार्षिक साधारण सभामा पत्रकार राजबंशीलाई सम्मान गरिएको हो । उनले नगद २१ हजारसहित प्रमाणपत्र पाएकी छन् । त्यस्तै, उत्कृष्ट उद्योमीका रूपमा महावीर अग्रवाललाई सम्मान गरिएको छ ।

उत्कृष्ट कर्मचारीमा नगद १५ हजारसहित गंगा विकलाई पुरस्कृत गरिएको छ । यसैगरी, एम्बुलेन्स चालक मिनबहादुर खड्कालाई १६ लाख ५२ हजार नगदसहित उपदान दिएर विदाई गरिएको छ ।

चुनावसम्म यही सरकार स्थिर रहन्छ : सांसद तामाङ

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले अबको ३ वर्षसम्म यही सरकार स्थिर सरकारका रुपमा रहने बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेशका सचेतक समेत रहेका तामाङले आगामी चुनावसम्म स्थिर सरकारका रुपमा रहने बताए ।
उनले विगतमा धुलाबारीको चर्चित हङकङ मार्केट र काँकरभिट्टाको सुपारी लाइनलाई व्यवस्थित गर्न नसक्दा व्यवसायीहरु पलायन भएर गएकोमा दुःख व्यक्त गरेका थिए ।

व्यापार सम्झौता संशोधन गर्नु पर्छ : मेयर बुढाथोकी

कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द बुढाथोकी उद्योग, व्यापार गर्न राष्ट्रिय नीति चाहिने बताए । उनले व्यापारको हितका लागि भारत र नेपालको व्यापार सम्धी र सम्झौता संशोधन गर्नु पर्ने बताए ।

एशियन हाइवे काँकरभिट्टा चिनिदै छ : पूर्व मेयर आचार्य

पूर्व नगरप्रमुख विमल आचार्यले एशियन हाइवेले काँकरभिट्टाबाट म्यानमार, थाइल्यान्ड जाने बाटो जोडिदै गरेको बताए ।

ओलाङचुङगोला नाका खोल्नु पर्छ : पूर्व अध्यक्ष पाण्डे

मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष केशवराज पाण्डेले किमाथांका नाका सूचारू भयो, तर ओलाङचुङगोला नाका नखोलेकोले व्यापार गर्न असहज भएको बताए । उनले मेचीनगरमा औधौगीक करिडोर बनाउनु पर्ने बताए ।

राज्यले हेर्ने दृष्टिकोण ठिक भएन : अध्यक्ष न्यौपाने

बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष राजु न्यौपानेले राज्यले हेर्ने दृष्टिकोण ठिक नभएको बताए ।

कार्यक्रममा पत्रकार राजबंशीको घोषणासहित प्रमाणपत्र बाचन छनोट समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीले र उत्कृष्ट उद्यमी महावीरको संघका पूर्व निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए ।

भवन बनाउन सहयोग घोषणा

सोही अवसरमा संघको ४ कठ्ठा जग्गामा भवन बनाउन पूर्व अध्यक्ष पाण्डे र व्यवसायी महावीरले १÷१ लाख रूपैयाँ दिने घोषणा गरेका छन् । यसका लागि सबैले सहयोग गर्न समेत पाण्डेले आग्रह गरेका छन् ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले स्वागतसहित प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको धन्यवादसहित समापन वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

पछिल्लो समाचार

कोरियाली लगानीकर्ता मेचीनगरमा लगानी गर्न इच्छुक (भिडियोसहित)

अघिल्लो समाचार

नयाँ प्रकृतिको योगदानप्रति उच्च सम्मान : नगरप्रमुख बुढाथोकी

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.