१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बैभव भेनियरमा आगलागी : करिव तीन करोडको क्षति

चैत्र १३, २०८१, १२:१९ .बुधबार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० चैत । मेचीनगर–१४ स्थित बैभव भेनियर उद्योगमा आगलागीबाट लगभग तीन करोडको क्षति भएको छ ।

शनिवार विहान साढे ११ बजेतिर श्रमिक बस्ने आवास क्षेत्रबाट विद्युत सर्ट भएर निस्किएको आगो उद्योग परिसरमा अनियन्त्रित भएर फैलिएको उद्योगका सञ्चालक आनन्द खड्काले बताए ।

अचानक फैलिएको आगोले श्रमिक आवाससँगै छेउमा भण्डारण गरिएको ३० ट्रकभन्दा बढी तयारी भेनियर जलेर खरानी भएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जिल्लाका ६ वटा दमकलको सहायताले आगो निभाएको थियो । आगो निभाउन मेचीनगर, भद्रपुर, बिर्तामोड, कमल र दमकबाट दमकल घटनास्थलमा आएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

दश बिगाहा क्षेत्रफलमा फैलिएको उक्त भेनियर उद्योगमा ५५ जना स्थायी र ४५ जना अस्थायी श्रमिक कार्यरत छन् । यहाँबाट उत्पादित भेनियर पत्ता भारत निर्यात हुने गरेको थियो ।

आगलागी सुरु हुनासाथ स्थानीय कामदारले मोटरबाट पानी तानेर आगो निभाउन प्रयास गरेका थिए । तर, सुख्खा भेनियरमा सल्किएको आगो छिटो अनियन्त्रित भएको थियो ।

आगलागी नियन्त्रणका लागि चारआली स्थित नेपाली सेनाको अरिदमन गणबाट उपसेनानी रुपक राउतको नेतृत्वमा ३५ जना नेपाली सेनाको टोली, सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेको नेतृत्वमा १७ जना सशस्त्र प्रहरीको टोली र इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको नेतृत्वमा १५ जना प्रहरीको टोली परिचालित भएको थियो ।

पछिल्लो समाचार

सहिद विश्वनाथ मार्ग : आजदेखि काँकरभिट्टाबाट कालोपत्रे सुरु (भिडियोसहित)

अघिल्लो समाचार

भारतले रोक्यो ३४ वटा प्लाइउड लोड गरेको ट्रक

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.