२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचे समुदायको ‘वैशागु वथर’ पर्व भव्य मनाउने तयारी (भिडियोसहित)

चैत्र २७, २०८१, ३:४१ .बुधबार
0
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ चैत । मेचे समाज शिवियारी आफातले आगामी बैशाख ३ गते ‘वैशागु वथर’ पर्वमा नेपाल र भारतका सभामुखलाई एकैठाउँ राखेर भव्य कार्यक्रम गर्ने भएको छ ।

बुधबार मेचीनगर–११, धाइजन स्थित आफातकै भवन पसिरमा आयोजित पत्रकार सम्मेलनमा भाषा र संस्कृति संरक्षण गर्ने उदेश्यले ‘वैशागु वथर’ पर्व भव्य गर्न लागिएको जानकारी गराएको हो ।

मेचे समुदायलाई एकजुट गर्ने, भाषा र संस्कृतिलाई संरक्षण गर्ने उदेश्यले ‘वैशागु वथर’ पर्वमा नेपालका संघिय संसदका सभामुख देवराज घिमिरे र भारत आसाम राज्यका विधायन समितिका सभामुख विश्वजित दइमारीलाई ल्याउन मेचे समाज शिवियारी आफातका केन्द्रीय अध्यक्ष विरेन मेचेले बताए ।

सोही स्थानमा हुने ‘वैशागु वथर’ पर्वमा प्रमुख अतिथि सभामुख घिमिरे, विशिष्ट अतिथि आसाम राज्यका विधायन समितिका सभामुख दइमारी लगायत संघ, प्रदेश र स्थानीय तह तथा विभिन्न समुदायको उपस्थिति रहने छ ।

२० लाख ३० हजार खर्च लाग्ने अनुमान गरिएको पर्वमा करिव २५ सय विभिन्न जातिका समुदायले अवलोकन गर्ने अपेक्षा रहेको समितिका केन्द्रीय सचिव महेश मेचेले बताए ।

झापाका १५ वटा पालिकामध्ये ९ वटा पालिकामा २०७८ सालको जनगणना अनुसार यो जाति लोपन्मुख तथा सिमान्तकृत समुदायमा पर्ने एउटा जाति हो । जसको पाँच हजार १९३ जना मेचे समुदायको बसोबास रहेको केन्द्रीय सदस्य अमर मेचेले जानकारी दिए ।

९ वटा पालिकामा बाहदशी, हल्दिबारी, झापा, कमल, कचनकवल गाउँपालिका तथा भद्रपुर, बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकामा मेचे समुदायको बसोबास रहेको उनले बताए ।

झापाको ९ वटै पालिकामा ‘बैशागु बथर’ पर्वमा स्थानीय विदा दिनु पर्ने माग समेत गरेका छन् । केहिदिनअघि आफातका मेचीनगर अध्यक्ष देशभक्त मेचेको नेतृत्वमा गएको टोलीले मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई ‘वैशागु वथर’ पर्वमा सार्वजनिक विदा दिनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएको थियो ।

पछिल्लो समाचार

पास्ता र सुजीमा म्याद नाघेको भेटिएपछि उद्योगमा ताला

अघिल्लो समाचार

बचतरकम फिर्ता माग गर्दै मागुरमाडी सहकारीका पीडित

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.