३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भन्सारको उत्तरको गेट बन्द, सोझैँ आवत–जावत गर्न पाउने

बैशाख ५, २०८२, १०:३२ .शुक्रबार
0
0
0
SHARES
590
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ५ बैशाख । पूर्वी नाका काँकरभिट्टामा विदेशी पर्यटक र सर्वसाधारण यात्रुहरुको सहज आवात जावतलाई मध्येनजर गर्दै मेची भन्सार कार्यालयले आजदेखि उत्तरपटिको ढोका बन्द गरेर सोझैँ एशियन हाइवेको बाटो खुल्ला गरेको छ ।

मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले भारत लगायत विदेशबाट आउने पर्यटक र सर्वसाधारण यात्रुहरुलाई आवात जावतमा समस्या नहोस् भनेर उत्तरपटिको गेट बन्द गरेर सिधै एशियन हाइवेको बाटो खुल्ला गरिएको जानकारी दिए ।

गाडी लिएर आएका पर्यटक र यात्रुहरुलाई भन्सार गेटमा झनझट र धेरै समस्या भएपछि मेचीनगर नगरपालिका, यहाँका सबै राजनीति दलहरु, यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायीले भन्सारलाई आवगमन सहज गर्न अनुरोध गरेका थिए ।

आज कोशी प्रदेशका सांसद एवम् नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, ६ नं. वडाका वडाध्यक्ष ललितबहादुर तामाङ लगायतले निरीक्षण गरेका थिए ।

नगरप्रमुख बुढाथोकीले सर्वसाधारणहरु पारीबाट आउदा वा जाँदा नाकामा धेरै झनझट भएकाले व्यवस्थित गर्न आग्रह गरे अनुसार भन्सार कार्यालयले आजदेखि आवात–जावतमा सहजता ल्याएको बताए ।

यसअघि पारिबाट आएका विदेशी गाडी, पर्यटक र यात्रुहरुलाई भन्सार गेट उत्तरबाट घुमाएर बसटर्मिनल छेउ निकालेर एशियन हाइवेसँग जोडिन्थ्यो । सोझै गाडी र यात्रु एशियन हाइवे बाटोबाट जान पाउँदैन थिए ।

अब यात्रुशाखाबाट गाडीको भन्सार गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सारका कर्मचारीले स्टीकरसहितको सुरक्षा जाँच गरेपछि सिधैँ एशियन हाइवेको बाटो प्रयोग गर्न सकिने छ ।

पछिल्लो समाचार

मेचीनगरको ७ वटा सहकारीमा अनुगमन

अघिल्लो समाचार

मेची भन्सार : लक्ष्य नजिक, निर्यात भन्दा आयात बढी

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.