२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न योजना बनाउँदै मेचीनगर

बैशाख २०, २०८२, १२:४५ .शनिबार
0
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० बैशाख । मेचीनगर नगरपालिकाले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल चलाएको छ ।

नगरपालिकाले रणनीतिक कार्य योजना निर्माणका लागि पहिलो चरणको लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग शुक्रबार र शनिबार कार्यशाला गरेको छ ।

पूर्वी नाका खुल्ला बोर्डर भएका कारण लागूऔषधको मुख्य कारोबार गर्ने ठाउँको रुपमा काँकरभिट्टा चिनिने गर्छ । मेचीनगरका धेरै युवायुवतीहरु लागूऔषधमा फसेका छन् ।

स्कुल र कलेज पढ्ने विद्यार्थी, यातायात व्यवसायी, मजदुर, कर्मचारी लगायत ठुला घरानाका धेरै युवाहरु लागूऔषधको सेवन गर्ने, कारोवार गर्ने र बिक्री वितरणमा लागेका छन् ।

यसैको रोकथामका लागि नगरपालिकाले आगामी ३ वर्षे रणनीतिक कार्य योजना निर्माणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, लागूऔषध व्युरो, महिला सञ्जाल, शिक्षक, हाेटल व्यवसायी , सिटी रिक्सा चालक, बाल क्लब, लागूऔषध न्युनिकरण सम्बन्धी काम गर्ने संघ–संस्था, यातायात व्यवसायी लगायतसँग पहिलो चरणको कार्यशाला गरेको छ ।

सामुदायिक विकास मञ्च मेचीनगर–६ ले सहजीकरण गरेको कार्यशालामा करिव ४० जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । सहभागीलाई रणनीतिक कार्य योजना निर्माणका विषयमा विषय विज्ञ लोकपृय खनालले सहजकर्ताको भूमिका निभाएका थिए ।

कार्यशालाका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न तीन वर्षे रणनीतिक कार्य योजना निर्माणका लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।

उनले फसेका युवाहरु, त्यसमा भर्खर लाग्दै गरेका र अब त्यसमा लाग्न नदिन प्रत्यक घरका आमाहरुलाई सचेत गराउन आवश्यक रहेको बताए ।

नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख सम्भुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न दुईदिने कार्यशालाको सहजीकरण सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाल, सदस्य गोविन्द न्यौपाने लगायतले गरेका थिए ।

 

 

पछिल्लो समाचार

काँकरभिट्टामा बहुउदेश्यीय सहितको बहुतले बसपार्क बन्ने

अघिल्लो समाचार

दल र पत्रकारको सम्बन्ध पानी र माछाको जस्तो हुनु पर्छ : प्रेम गिरी

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.