२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दुर्घटना

मेचीनगरमा सिटी रिक्सा पल्टिदा चालककाे मृत्यु

असार २१, २०८२, १:३४ .शनिबार
0
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ असार । मेचीनगरमा सिटीरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालककाे मृत्यु भएको छ ।

आज विहान साढे ९ वजे मेचीनगर-१० ढाड चाेककाे भित्री सडक खण्ड स्थित महामति फर्निचर उद्योगबाट नागाडुब्बा जाने क्रममा प्र.-०१-००२ ह ७१०५ नम्बरको सिटी रिक्सा आफै अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय धुलाबारीले बताएकाे छ ।

दुर्घटनामा सिटी रिक्सा पल्टिदा सिटी चालक मेचीनगर-१० का ३२ वर्षीय राज कडरिया घाइते भएकाे प्रहरीले जनायाे ।

तत्काल उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल पठाइएकाे थियाे । अस्पतालमा उपचारका क्रममा १० वजे मृत्यु भएको प्रहरीकाे भनाइ छ ।

सिटी रिक्सामा फलामका सामग्री बाेकेर गएकाे बेला लाेड बढी भएर पल्टिएको प्रहरीले बताएको छ । सिटी रिक्सामा चालकबाहेक अन्य काेहि पनि सवार नभएको बताइएकाे छ ।

पछिल्लो समाचार

नगरप्रमुख, उपप्रमुखद्वारा स्वास्थ्य सेवाहरुको अनुगमन

अघिल्लो समाचार

मखमली सहकारीको स्वास्थ्य शिविर : ७ जनामा पाठेघरको मुखको क्यान्सरको आशंका

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.