८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

१५ जना सिटीरिक्सा चालक सम्मानित

असार २५, २०८२, १२:३४ .बुधबार
0
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ असार । कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले मेचीनगर नगरपालिकाले मजदुरहरुलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताएका छन् ।

बुधबार मेचीनगर–७ स्थित टेम्पो, इ–रिक्सा एण्ड अटो यातायात प्रालिको प्रथम साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद मैनालीले त्यस्तो कुरा बताएका हुन् ।

मजदुरलाई निःशुल्क स्वास्थ्य बीमा

करिव ८ सय जना चिया बगानका मजदुर तथा अन्य श्रमिकहरुका लागि नगरपालिकाले आगामी २०८२÷८३ का लागि बजेटमा नै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याउन लागेको उनले बताए ।

२०५० सालमा गाडीको बुकिङ गरेर यातायात क्षेत्रमा प्रवेश गरेका समाजसेवी, एमालेका नेता एवम् सफल यातायात व्यवसायी मैनालीले यातायात क्षेत्रमा लगनशील र मेहेनत गरेर लागे सफल हुने बताउँदै उनले लागू पदार्थ सेवन (लापसे), मादक पदार्थ सेवन (मापसे) र अन्य नशाजन्य वस्तु सेवन नगरी काम गर्न सिटी रिक्साका चालकहरुलाई आग्रह गरेका थिए ।

मजदुरका केहिका परिवारलाई सामुदायिक तथा संस्थागत विद्यालयमा निःशुल्क पढाउन पहल गरिने उनको जोड छ ।

ट्राफिक नियम पालना गर्न बक्ताहरुको जोड

कार्यक्रममा मेचीनगरका निवर्तमान नगरप्रमुख विमल आचार्य, मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, काँकरभिट्टा बस टर्मिनल तथा प्यारिभिट्टा बसपार्क व्यवसथपन समितिका संयोजक डिल्लीराम घिमिरे, बजाइलाका प्रहरी कार्यालयका काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइराला, टङाफिक पोष्ट काँकरभिट्टाका प्रमुख वरिष्ठ सई रमेशकुमार धमला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका मेचीनगर अध्यक्ष राजकुमार सुवेदी लगायतले सिटी रिक्सा दर्ता, चालकको लाइसेन्स, ट्राफिक नियम लगायतका विषयमा जोड दिएका थिए ।

१५ जना चालक सम्मानित

सोही अवसरमा सवारी चलाउदा दुर्घटनामा नपरेका, ट्राफिक नियम पालना गरेका उत्कृष्ट १५ जना चालकलाई सम्मान गरिएको छ ।

सम्मानित हुने चालकहरुमा सन्तकुमार विश्वकर्मा, राजकुमार अधिकारी, काजी तामाङ, भूपेन्द्र धिमाल, प्रेमप्रसाद अधिकारी, गंगा भारती, राजेन्द्र मेनेङ्वो, रमेश लिम्बु, डिल्लीराम धमला, प्रदीप श्रेष्ठ, घनश्याम मगर, रविन्द्र ओली, विकास श्रेष्ठ, गोपीनारायण श्रेष्ठ र झर्ना राई रहेका छन् ।

मेचीनगर टेम्पो, इ–रिक्सा एण्ड अटो यातायात प्रालिका अध्यक्ष गणेश चौहानको अध्यक्षतासहित सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष सुरज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रालिका उपाध्यक्ष एकराज तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।

पछिल्लो समाचार

नगरपालिकाबाट तालिम लिएका दुई युवाले खोले सैलुन

अघिल्लो समाचार

अनाथ, टुहुरा बालबालिकाको पालनपोषणमा समस्या

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.