८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

अनाथ, टुहुरा बालबालिकाको पालनपोषणमा समस्या

असार २६, २०८२, १:३० .बिहिबार
0
0
0
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ असार । अपाङ्गता भएका अनाथ, टुहुरा बालबालिकाहरुको पालनपोषणमा जुटेको मेचीनगरको एउटा सामाजिक संस्थाले खर्च धान्न समस्या भएको बताएको छ ।

मेचीनगर–७ मा रहेको सामाजिक संस्था समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिको पाँच कठ्ठा जग्गामा तीन तले भवनमा हाल १६ जना अपाङ्गता भएका अनाथ तथा टुहुरा बालबालिकाहरु बस्ने गर्छन् ।

उनीहरुलाई उक्त संस्थाले पालनपोषण र पढ्नदेखि सबै कुराको व्यवस्था गरिदिएको छ । वि.सं.२०६० सालमा स्थापना भएको संस्थामा मेचीनगरसहित विभिन्न जिल्लाका २० जना मध्ये हाल १६ जनामा १० जना बालक र ६ जना बालिका रहेको समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका उपाध्यक्ष गंगाप्रसाद संग्रौलाले जानकारी दिए ।

उनीहरु उदयपुरको त्रियुगा नगरपालिका, ताप्लेजुङ, सुनसरीको इटहरी, भद्रपुर र मेचीनगर नगरपालिकाका अपाङ्गता भएका अनाथ र टुहुरा बालबालिकाहरु हुन् ।

संस्थामा बुबा–आमा नभएका, अपाङ्गता भएर ल्याएका, कोहि विचल्लीमा परेका लगायतका बालबालिकाहरु छन् । प्रायः कोहि पनि प्रष्ट बोल्न सक्ने अवस्थाका छैनन् ।

उनीहरुमध्ये ७ जना स्थानीय सरसवती आधारभूत विद्यालयमा पढ्ने गरेको संग्रौलाले बताए । उनका अनुसार अन्य बाँकी रहेकालाई संस्थामा नै शिक्षकका रुपमा राजेश गुरागाईले पढाउने गरेका छन् ।

संस्थामा दुई जना कर्मचारीमा शिक्षक गुरागाई र अर्का कर्मचारी अम्बिका पोखरेल बालबालिकाको सेवामा खटिएका छन् ।
बालबालिकाको पालनपोषण, कर्मचारी र संस्थाको व्यवस्थापनका लागि मेचीनगर नगरपालिकाले बर्षेनि ५ लाख रुपैयाँ बजेट दिने गरेको समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका अध्यक्ष धर्मराज घिमिरेले बताए ।

‘नगरपालिका र विभिन्न दाताहरुको सामान्य सहयोगले दुःख, सुख चलिरहेको छ’, अध्यक्ष घिमिरेले भने–‘संस्था चलाउन समस्या भएको छ । करिव ८ देखि १० लाख रुपैयाँ भए संस्था चलाउन सकिने थियो । बर्षमा मेरै करिव २÷३ लाख रुपैयाँ गोजीको खर्च हुन्छ ।’

संस्थालाई मेचीनगर नगरपालिका बाहेक अन्य कुनै पनि सरकार र दातृ निकायले सहयोग नगरेको बताइएको छ । कसैलाई इच्छा लागे संघ–संस्था तथा व्यक्तिको जन्मदिन वा अन्य कुनै कार्यक्रम हुँदा सहयोगी मन भएकाहरु संस्थामा आएर खाद्यन्न, लत्ताकपडा र नगद सहयोग गर्ने गरेको उपाध्यक्ष संग्रौलाको भनाई छ ।

पछिल्लो समाचार

१५ जना सिटीरिक्सा चालक सम्मानित

अघिल्लो समाचार

प्रधानमन्त्री ओलीले उद्घाटन गरे बुद्धशान्तिमा भागीरथा अस्पताल

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.