झापा, ५ साउन । झापामा वेवारिसे अवस्थामा एउटा भरूवा बन्दुक फेला परेको छ ।
साेमबार १२: १० वजे भद्रपुर नगरपालिका-९, नहर टाेल स्थित चन्द्रगढी-चारआली जाने सडक खण्डकाे दायाँपट्टि वेवारिसे अवस्थामा एक नाल भरूवा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
काहाँ बाटा आयो, कस्ले फ्याकेकाे लगायतका विषयमा अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाई छ ।




Discussion about this post