२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

महिला उद्यमी संघको मेचीनगर संयोजकमा निर्मला चौहान

साउन ५, २०८२, २:५१ .सोमवार
0
0
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ साउन । महिला उद्यमी संघ नेपाल झापाले मेचीनगरमा सदस्य विस्तार कार्यक्रम गरेको छ ।

सोमबार धुलाबारीमा महिला उद्यमीहरुको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्न सघाउने उदेश्यले आयोजना गरिएको सदस्य विस्तार कार्यक्रममा मेचीनगरमा महिला उद्यमी संघ गठन गरिएको छ ।

मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीको संयोजकत्वमा मेचीनगरमा १० जना सदस्य रहने गरी महिला उद्यमी संघ नेपालको तदर्थ समिति गठन गरिएको हो ।

संयोजक चौहानको नेतृत्वमा विमला भट्टराई, लक्ष्मी धिमाल, रेखा श्रेष्ठ, निर्मला खनाल, निलु राई, प्रमिला थेवे, रेणुका खनाल, लीला रिजाल, कविता खनाल मिजार, माया प्याकुरेल र सुस्मिता प्रधान सदस्य रहेका छन् ।

कविता र माया मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य समेत हुन् । पछि कार्यसमितिलाई बढाएर बृहत कार्यक्रम गरिने संयोजक चौहानको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर)ले महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न संघले सहयोग गर्ने बताए ।

कार्यक्रममा महिला उद्यमी संघ नेपाल झापाकी संथापक अध्यक्ष गोमा भट्टराई, हिमालयन इङ्लिश स्कुलका प्रिन्सिपल जगतबहादुर तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

महिला उद्यमी संघ नेपाल झापाकी पूर्व अध्यक्ष सुष्मा भण्डारीले संस्थाको गतिविधि र कार्यक्रमकी संयोजक समेत रहेकी चौहानले स्वागत गरेकी थिइन् ।

महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष शर्मिला अधिकारीले अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश र सञ्चालन सचिव पुनम अधिकारीले गरेकी थिइन् ।

पछिल्लो समाचार

भद्रपुरमा वेवारिसे अवस्थामा भरूवा बन्दुक भेटियाे

अघिल्लो समाचार

विपद् व्यवस्थापनको पूर्व तयारीमा मेचीनगर

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.