३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

हाँस्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ सार्वजनिक

साउन ६, २०८२, १०:३८ .मङ्लबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

इलाम, ६ साउन । एचकेआर इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हाँस्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ आज साँझ सार्वजनिक हुँदैछ ।

समाजका विविध आयामहरु समेटेर तयार पारिएको टेलिफिल्मले हाँस्य व्याङ्गसहितको सामाजिक सन्देश दिन खोजेको निर्माण पक्षले दावी छ ।

इलाम सूर्योदय नगरपालिका–१ को ऐतिहासिक सीमावर्ती बजार मंगलबारेमा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, संस्कृति, बोलीचाली, जीवनशैली लगायतलाई नजिकबाट चित्रण गर्न खोजिएको छ ।

हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बसोबास गर्ने नेपालीको कथासमेत समेटेर समग्र नेपाली समाजको जीवनशैली उजागर गर्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ ।

टेलिफिल्मका निर्देशक तथा कथाकार हिकस राईले यसमा हाँस्य र भावनात्मक दुवै पक्ष समेटिएको बताए । उनका अनुसार दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन् भने अर्कोतिर आँसुका थोपा पनि सँगसँगै पाउनेछन् ।

टेलिफिल्ममा इलामे युवा पत्रकार बिक्रम सुन्दासले मोहनलाल पात्रको भूमिका निर्वाह गरेका छन् । त्यस्तै, मोडल मुकेश गुरुङले चुलबुले, साहिल कार्कीले भैरे, विपना लेप्चाले आमा, हेम गेशाले देशी कान्छा, निकिता राईले चाँचरी, कुलमित लेप्चाले ठुली, प्रमोद शुब्बाले सालो, सुचन सम्पाङ राईले छोरा र निर्देशक हिकस राईले विदेशी पात्रको भूमिकामा अभिनय गरेका छन् ।

दर्शकले माया र साथ दिनेमा टिम विश्वस्त रहेको पत्रकार सुन्दासले बताए । टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ ।

पछिल्लो समाचार

विपद् व्यवस्थापनको पूर्व तयारीमा मेचीनगर

अघिल्लो समाचार

विपक्षीको कुरा सुनेर सम्मानित व्यक्ति पार्टीमा आउनु गलत : विष्णु प्रसाई

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.