२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

शिवसताक्षीमा सहायक योग प्रशिक्षक शिविर

भदौ २२, २०८२, १:२२ .आइतवार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

झापा, २२ भदौ । पतञ्जली योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ ।

शिवसताक्षी–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा वडा नम्बर–७ का वडाध्यक्ष भवानी विक्रम चेम्जोङको पनि सहभागी थियो । उनी पनि योग कक्षाका प्रशिक्षार्थी हुन् ।

१५ दिनसम्म सञ्चालन हुने उक्त तालिमबाट शिवसताक्षी–६, ७ र ८ का करिब ८० जना प्रशिक्षार्थीहरूले सहायक योग प्रशिक्षक हुने अवसर पाउने पतञ्जली योग झापाले जनाएको छ ।

प्रशिक्षार्थीका लागि झिलझिले माध्यमिक विद्यालयको सभा हल र वडा नम्बर–६ तथा ७ का लागि लालझोडाको भानु माध्यमिक विद्यालयको प्राङ्गणमा तालिम सञ्चालन हुने स्थानीय समन्वय समितिका संयोजक समेत रहेका पतञ्जली योग समिति शिवसताक्षीका मोहन निरौलाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष फेउदिन र वडाध्यक्ष चेम्जोङ्गले तालिम सफलताको शुभकामना व्यक्त गर्दै पतञ्जली योग शिवसताक्षीको स्थानीय वडा समितिलाई चालु आर्थिक वर्षबाट बजेट विनियोजन गरि आर्थिक सहयोग गर्ने बताए ।

कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उदयप्रकाश राई, नेपाली कांग्रेसका नेता परशुराम ढुंगाना, पतञ्जली योग झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, महिला कमिटी झापाकी अध्यक्ष प्रेमकला निरौला, संगठन विभाग प्रमुख तथा सचिव कृष्णप्रसाद ओझा लगायतले योगका महत्वबारे चर्चा गरेका थिए ।

योगले शरिर, मन र आत्माको सन्तुलन मिलाउने प्राचीन जीवनशैली हो । शिविरमा शारीरिक व्यायाम, श्वासप्रश्वास नियन्त्रण, ध्यान र अनुशासनको अभ्यास भइरहेको छ ।

झापामा करिव १० हजारभन्दा बढीले नियमित रूपमा योग गर्दै आएको पतञ्जली योग झापाले जनाएको छ । कार्यक्रमको सहजीकरण पतञ्जली योग झापाका महासचिव रुद्र ओलीले गरेका थिए ।

पछिल्लो समाचार

पूर्वीद्वार साकाेसकाे अध्यक्षमा गाेपालबहादुर राउत

अघिल्लो समाचार

एमाले विधान महाधिवेशन : प्रतिवेदनहरु सबै पारित

Related Posts

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै
box -3

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

कार्तिक २२, २०८२, १:२४ .शनिबार
मखमली महिला सहकारीकाे १७ औं साधारणसभा
banner -1

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा

कार्तिक २२, २०८२, १२:५९ .शनिबार
मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने
banner

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

कार्तिक २२, २०८२, ८:५१ .शनिबार
बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.