झापा, २९ भदौ । नेपालकाे अन्तरिम सरकारकाे पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
आज विहान प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि उनले आजै विहान लैनचौर स्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।
उनी शुक्रबार नेपालकाे अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।




Discussion about this post